प्रवास

आदिवासी जनजाती महासंघ मलेसियाको ५औं महाधिवेशनबाट अध्यक्षमा पुनः बिपिन राई सर्वसम्मत निर्वाचित

०७ भदौ ६ गते १६:५६

६ भदौ, क्वालालम्पुर। नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको ५औं महाधिवेशन तथा २८ औं विश्व आदिवासी दिवस भब्यताको साथ सम्पन्न भएको छ। आईतवार राजधानी क्वालालम्पुरमा महासंघका अध्यक्ष विपिन राईको सभापतित्वमा सम्पन्न भएको महाधिवेशनले पुनः बिपिन राईकै नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। महासंघको नयाँ...

साउदीमा अलपत्र १६ नेपाली भोकभोकै सडकमा

०७ साउन ३१ गते १३:०

३१ साउन, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १६ जना नेपाली कम्पनीले कोठाबाट निकालेपछि भोक भोकै सडकमै दिनरात बिताउन बाध्य भएका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७०...

मलेसियालाई समृद्ध बनाउने महाथिर मोहम्मद

०७ साउन गते १:१

२९ साउन, काठमाडौं । मलेसियालाई अहिले दक्षिणपूर्वी एशियाको महत्वपूर्ण आर्थिक केन्द्र मानिन्छ । नेपालमा पनि समृद्धिको उदाहरण दिने मुलुकको नाम हो मलेसिया । नेपालमा मलेसियाको अलि बढी नै चर्चा हुने गरेको छ । चर्चा नहोस पनि किन ? धेरै नेपालीलाई रोजगारी दिने महत्वपूर्ण मुलुकको...

९३ नेपालीलाइ ६० दिनभित्र साउदी छाड्न रियादस्थित नेपाली दूतावासको निर्देशन

०७ साउन ७ गते ३:४०

२७ साउन, काठमाडौं । खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका...

यति धेरै नेपालीलाई साउदी अरब छाड्न निर्देशन, यस्तो छ कारण !

०७ साउन ७ गते :५८

२७ साउन, काठमाडौं । नेपालको प्रमुख रोजगार गन्तव्य खाडी मुलुक साउदी अरबमा रहेका केही नेपालीलाई तत्काल मुलुक छाड्न आदेश दिइएको छ । रियादस्थित नेपाली दूतावासले ९३ जना नेपालीलाई साउदी अरबबाट स्वदेश फर्कन निर्देशन दिएको बताइएको छ । त्यहाँ अवैधानिक रुपमा बसेका उनीहरुलाई दूतावासले दुई...

मलेसियामा एकै दिन दश जनाको मृत्यु

०७ साउन ७ गते :१०

२७ साउन, काठमाडौं । मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि...

मलेसियामा एकै दिन छ जनाको मृत्यु

०७ साउन ४ गते १:१

२४ साउन, काठमाडौं । मलेसियामा पछिल्लो समयमा कोभिडका संक्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको संक्रमण देखिएको छ । मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका संक्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा...

मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

०७ साउन ४ गते १:५०

२४ साउन, काठमाडौं । मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा...

मलेशियामा १५ वर्षदेखि रोजगारी गर्दै आएका एक नेपालीको मृत्यु !

०७ साउन ३ गते १४:५१

२३ साउन, काठमाडौं । कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ। मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए। यो पनि…हवाई भाडा बढेका कारण...

मलेसियामा विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा १० जना पक्राउ

०७ साउन १ गते १:१६

२१ साउन, काठमाडौं । मलेसियाको भ्रष्टाचार विरोधी आयोग (एमएसीसी) ले विदेशी कामदार भर्ना प्रक्रियामा घुस लिएको आरोपमा दश जनालाई पक्राउ गरेको छ । शुरूमा घुस लिएको अभियोगमा पक्राउ परेका ८ जनाका बारेमा सोधपुछका लागि अनुसन्धानको घेरामा परेका थप २ जना पनि पक्राउ परेका हुन्...