प्रवास

मलेसियामा प्यारालाइसिस बिरामी दुर्गा बहादुर लिम्बूलाई आर्थिक सहयोग

०७६ कार्तिक १ गते :४१

क्वालालम्पुर मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाली ब्यबसायी समाज मलेसिया द्वारा उच्च रक्त चापको कारण पुरै शरिर नचल्ने भएका इलाम मांसाबुङका दुर्गा बहादुर लिम्बूलाई आर्थिक सहयोग गरेको छ । लिम्बूको थप उपचारको लागि आदिवासी जनजाति महासंघ मलेसियाले पाँच सय रिंगेट र...

कोरिया गरेको २ हप्तामै नेपाली युवकको मृत्यु

०७६ असोज ७ गते ०:१७

काठमाडौं, २७ असोज । नेपालीहरुको रोजगारको आकर्षक केन्द्र बनेको दक्षिण कोरियामा एक नेपाली युवाले ज्यान गुमाएका छन्। यही शिलशिलामा भर्खर मात्र पञ्चपुरी नगरपालिका पलैटे सुर्खेत निवासी २३ बर्षीय थिरबहादुर दर्लामीले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाएका छन्। उनले काम गर्ने कम्पनीमा फर्मा तान्ने...

कुवेतमा निधन भएकी अप्सरा कामीको शव चन्दा उठाएरै पठाईयो

०७६ असोज १ गते ८:०४

कुवेत, २१ असोज । कुवेतमा आगलागीमा परि ज्यान गुमाएकी अप्सरा कामीको शव चन्दा उठाएर स्वदेश पठाइएको छ । कुवेत स्थित नेपाली राजदुताबासले मृतक अप्सराको शव नेपाल पठाउन कुवेती दिनार ३५० नेपाली करिव १ लाख २६ हजार रुपियाँ लाग्ने र उक्त रकम दुतावासले उपलब्ध गराउन...

आदिवासी जनजाति महासंघद्धारा सहयोग

०७६ असोज १७ गते ०:४७

मलेसिया, १७ असोज । आदिवासी जनजाति महासंघ मलेसियाले अस्पतालमा उपचारत एक नेपालीलाई सहयोग गरेको छ । मलेसियामा अवैधानिक रुपमा बसोबास गरिरहेका फेदाप–१, तेह्रथुम निवासी निशान कुरुङवाङ दुबै मृगौला काम नलाग्ने भएर अस्पतालमा उपचाररत रहेकोमा अस्पतालले चाडो भन्दा चाडो नेपाल पठाएर बिरामीको परिवारसँग भेटघाट गराइदिन...

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु

०७६ असोज १४ गते ७:५१

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट...