खेलकुद

अञ्जनले जिते वर्ष पुरुष खेलाडीको अवार्ड

०७ फागुन ३ गते १८:५

२३ फागुन, काठमाडौं । फुटबलका अञ्जन विष्टले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित १९ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको विशेष समारोहमा फुटबलका विष्टलाई वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी अवार्ड हस्तान्तरण गरिएको हो...

आइसिसी विश्वकप लिग-२ : नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए महत्त्वपूर्ण विकेट

०७ फागुन १८ गते १३:०

१८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको हो । सन्दीप लामिछानेले यूएईका भ्रित्या अरविन्दलाई १८ रनमा आउट गराए ।...

रामेछापमा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

०७ माघ ४ गते ३:०

४ माघ, काठमाडौं । नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ । खेलको उद्घाटन नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गर्नुभएको थियो । माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३...

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

०७ पुष ३ गते १७:७

२३ पुस, काठमाडौं । २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालमा भएको खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टसलाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा...

बिश्वकप फुटबलको रौनक : सडकमै देखाइँदै फाइनल खेल

०७ पुष ३ गते १८:

३ पुस, काठमाडौं । विश्वकप फुटबलको आज राति हुने फाइनल खेल पोखरामा सडकमै ठूलो पर्दामा देखाइने भएको छ । पृथ्वीचोक र हल्लनचोकमा परिचय एड्भटाइजिङ र एपीआई मिडियाको विज्ञापन गर्ने एलइडी बोर्डमा खेल देखाइने भएको हो । पोखरा महानगरपालिका र ती दुई विज्ञापन कम्पनीले खेल...

उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित, साउदी अरेबियाको ऐतिहासिक जित

०७ मंसिर ६ गते १८:०६

६ मंसिर, काठमाडौं । पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको छ। लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए। सोही गोलमार्फत पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले...

नेपालले जित्यो यूएईविरुद्धको एकदिवसीय शृंखला, ज्ञानेन्द्र र आसिफको उत्कृष्ट ब्याटिङ

०७ मंसिर गते १७:००

२ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’ लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व...

साफ महिला च्याम्पियनशिप : बङ्ग्लादेशलाई उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

०७ असोज ३ गते १:४

३ असोज, काठमाडौं । छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल...

साफ च्याम्पियनसिप : चिर परिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

०७ भदौ ३१ गते ०:

३१ भदौ, काठमाडौं । चिर परिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल...

नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा, दिए सबैलाई धन्यवाद !

०७ भदौ ६ गते १७:००

२६ भदौ, काठमाडौं । फाईल तस्विर। अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद...