२८ जेठ, काठमाडौं । करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए । प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ...
२७ जेठ, काठमाडौं । कुवेतमा चर्को घाममा काम गर्ने ५० जना कामदारलाई पक्राउ गरेको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को अनुगमन टोलीले निरीक्षण गर्दा मुबारक अल काबीर गभर्नरेटको अल मसाइल क्षेत्रमा १२ वटा निर्माण साइटहरूको निरीक्षण गर्ने क्रममा ५० भन्दा बढी...
२४ जेठ, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवामाथि निर्घात कुटपिट भएको छ । ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट डग लिँदै गरेका सागर तामाङमाथि आक्रमण भएको हो । गत शनिबार राति ११ बजे अचानक टाउकोको पछाडि केही चिजले हिर्काएको महसुस...
नागोया, जापान । जापानको नागोयामा विद्यार्थी भिषामा हालसालै आएका एक नेपाली युवाले आफ्नो ज्यान आफैं लिएका छन् । नागोयाको नागोया सि मा बस्दै आएका ती नेपाली युवाले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको...
१८ जेठ, काठमाडौं । रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो। त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले एक्जिट लागेका ३३ जना र हुरुप लागेका...
१० जेठ, काठमाडौं । साउदीको अल हलुवा तमिज वेकरीमा दुईजना, कोइदा इन्टोना कन्डक्सनमा ३४ जना ,अलसाफीमा १३ जना, टाईम डिमान्डमा ५० जना ,थराग ट्रान्सपोरमा २३ जना , युनियन जनरल, कन्डक्सनमा ४३ जना इन्टरनेशनल सामा एन्ड मेन्टेनसमा ९ जना गरी १ सय ६९ नेपाली अलपत्र...
१० जेठ, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका १५ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका नेपाली अलपत्र परेका हुन् ।...
१० जेठ, काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका पाँचथर जिल्ला फिदिम नगरपालिका ६ सिवाका युवा शुक्र तुम्रोक लिम्बुको शव नेपाल ल्याउन आर्थिक सहयोग संकलन सुरु गरिएको छ । मलेसिया स्थित कम्पनीको आफ्नै कोठामा मृत फेला परेका लिम्बुको शव नेपाल पठाउन दक्षिण कोरीयामा रहेका...
नागोया । संदिग्ध धोखाधडी वा सेवाको दुरुपयोग आरोपमा एक भियतनामी कर्मचारीलाई नागोया प्रहरीले पक्राउ गरेको छ । जानकारी अनुसार मोबाइल फोन हराएको झुटो दाबी पेश गर्दै मोबाइल फोन कम्पनीबाट नयाँ फोन लिन खोज्दा ति व्यक्ति पक्राउ परेका हुन् । अभियुक्तले शहरको एक प्रहरी स्टेशनमा...
७ जेठ, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करीब ६ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबको जेद्धास्थित...