प्रवास

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए, मृतकको शरीरमा कुनै पनि कपडा नदेखेपछि झनै भक्कानिए आफन्त

८ साउन खोटाङ । साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ ।साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव आइतबार बिहान ५ बजे घर ल्याइएको...

साउदीमा हुनेले अनिबार्य हेरौं : साउदी सरकारले दियो यस्तो चेतावनी !

८ साउन, काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप १० हजार ९३७ जना आप्रवासी नागरिक पक्राउ छन् । रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने उनीहरुलाई एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । साउदीको गृह मन्त्रालयका अनुसार जुलाई...

मलेसियामा कोरोना सङ्क्रमणबाट नौ जनाको मृत्यु

८ साउन, काठमाडौं । मलेसियाका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने...

२५ लाख तिर्न नसक्दा ११ वर्षदेखि साउदीमा अलपत्र दामोदर

काठमाडौं । वैदेशिक रोजगारका क्रममा विदेसिएका बुटवलका दामोदर क्षेत्री ११ वर्षदेखि साउदीमा अलपत्र छन्। सवारी दुर्घटना मुद्दामा अदालतबाट ७९ हजार साउदी रियाल (नेपाली करिब २५ लाख) क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएपछि सो रकम तिर्न नसक्दा उनी अलपत्र परेका हुन् । उनले चलाइरहेको गाडीसँग ठोक्किँदा विपरीत...

आखिर परदेशमा किन हराउँछन् त नेपाली श्रमिक ?

५ साउन, काठमाडौं । वैदेशिक राेजगारीमा गएकाे आफ्नाे मान्छेले फाेन नगर्दा, लामाे समयदेखि सम्पर्कमा नआउँदा घरपरिवारका सदस्य आत्तिन्छन् । याे स्वभाविक पनि हाे । आफ्नाे मान्छेलाई केही भयाे कि भन्ने पीर लाग्छ । मनमा अनेक कुरा खेल्छन् । श्रम गन्तव्य देशहरुमा रहेका नेपाली दूतावासमा...

मलेसियामा कोरोनाबाट एकैदिन सातजनाको मृत्यु, सरकारले गर्यो यस्तो आग्रह !

४ साउन,क्वालालम्पुर । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या थप बढेको छ । गएको २४ घण्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घण्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै...

मलेसिया स्थित नेपाली दुतावाससँग कसरि सम्पर्क गर्ने ?

काठमाडौं । तपाई यदि मलेसियामा हुनुहुन्छ ? तपाईको आफन्ताहरु पनि मलेसियामा हुनुहुन्छ र अपठ्यारो स्थितिमा पर्नु भयो भने कसरी दुतावाससँग सम्पर्क गर्ने विशेष जानकारी दिएका छौ । तपाईले यो जानकारीलाई धेरै भन्दा धेरै ब्यक्तिहरुसम्म पुर्याई दिनु होला। ठेगाना: Wisma प्याराडाइज (स्तर 1, 3 र...

साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा

२ साउन, काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र ४३ नेपाली मध्य ११ जना आज (सोमबार) नेपाल फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई मोटो रकम दिएर रोजगारीका लागि उनीहरू साउदी अरब पुगेर अलपत्र परेका थिए । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी...

कोरियामा मेसिनमा टाउको च्यापिएर एक नेपालीको घटनास्थलमै मृत्यु

३१ असार, काठमाडौं । दुर्घटनामा परि कोरियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका छन् ।बिहीबार कार्यस्थल मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले बताए...

साउदी अरेबियाले सबैका लागि एयर स्पेस खोल्यो

३१ असार, काठमाडौं । साउदी अरेबियाले शुक्रबार सबै वायु वाहकहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ। देशको नागरिक उड्डयनको प्राधिकरणले ट्वीट गर्‍दै सो निर्णय सार्वजनिक गरेको हो । सन् १९४४ को शिकागो कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पूरा गर्न सो निर्णय गरेको दाबी...