प्रवास

कुवेतमा एक नेपाली महिलाले आफ्नै घाँटी रे’टेर गरिन् आ’त्महत्या

०७८ कार्तिक गते १४:१८

कुवेत, २९ कात्तिक । बेसि शहर नगरपालिका–५ नाल्म लम्जुङकी ३२ बर्षिय मनमायागुरुङले कुवेतमा आफ्नै घाँ”टी रे”टि आ”त्मह”त्या गरेकी छन। उनले गत बुधवारका दिन उनको कुवेतको उमरियास्थित आफ्नै निवासको शौचालय (बाथरुम ) लक गरेर आफ्नै घाँ”टी रे”टेर आ”त्मह”त्या गरेकी थिइन। उनी लामो समयदेखि कुवेतमा कार्यरत...

मलेसियामा तलब वृद्धिको कुरा , नेपाली कामदारलाई माछोमाछो भ्यागुतो

०७८ कार्तिक गते ८:०३

काठमाडौं, २९ कात्तिक । काठमाडौं : बेलाबखत मलेसियामा रहेका नेपालीहरुलाई निकै खुसी दिने समाचारहरु संचार माध्यममा छाउछन् , समाचारको सार भनेको मलेसियामा काम गर्ने बिदेशी कामदारको तलब वृद्धि नै हुन्छ । हालैमा मलेसियामा रहेका बिदेशी कामदारको न्युनतम तलब १५०० आरएम रहने भन्दै मलेसियाकै केही...

मलेसियामा नेपाली युवती यौ’न र गलत प्रेम सम्बन्धका कारण जे’लको कोठरीमा पुग्दै !

०७८ कार्तिक ८ गते १:१६

काठमाडौं । मलेशियामा कार्यरत नेपाली युवाहरु मात्रै हैन , नेपाली युवतीहरुको सङ्ख्या पनि अत्याधिकनै छ्न। यहाँ कार्यरत नेपाली युवतीहरु नेपाली युवाहरुसंगै बाङ्लादेश , पाकिस्तान , भारत , म्यानमार , मलेसिया लगायत विदेशी मुलका युवाहरुसंगको ग”लत प्रेम सम्बन्धले जे”ल पर्नेदेखि विभिन्न का”नुनी सजायको भागिदार हुने...

मलेसियाको रोजगारी खुलेको भन्ने सामाजिक सञ्जालका सूचनामा विश्वास नगर्न आग्रह

०७८ कार्तिक ८ गते ८:१०

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको रोजगारी खुलेको भन्ने सामाजिक सञ्जालका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । रोजगारीका लागि मलेसियामा जान भिसा अवधि बाँकी रहेका कामदारका लागि मात्र खुला भएपछि त्यसैलाई आधार बनाएर ‘वैदेशिक रोजगारीका लागि मलेसिया खुल्यो’ भन्दै प्रचार भइरहेको छ ।...

नेपाली श्रमिकका लागि बहराइन खुला, खोप लगाएकाहरू क्वरेण्टीनमा बस्न नपर्ने

०७८ कार्तिक ८ गते ७:५

काठमाडौं, २८ कात्तिक । काठमाण्डौ – बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड लिस्टमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा...

साउदीले उच्च सीप भएका विदेशीलाई साउदी नागरिकता प्रदान गर्ने ! नेपालीहरुले पाउलान ?

०७८ कार्तिक ७ गते १:३

काठमाडौं, २७ कात्तिक । काठमाण्डौ – साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने निर्णय गरेको छ । डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्रावि’धिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका विदेशी नागरिकलाई साउदीको नागरिकता प्रदान गर्न बिहीबार साउदीको शाही...

मलेसियाको रोजगारी खुलेको भन्ने सामाजिक सञ्जालका सूचनामा विश्वास नगर्न आग्रह !

०७८ कार्तिक ७ गते :१८

काठमाडौं, २७ कात्तिक । काठमाडौं -मलेसियास्थित नेपाली दूतावासले मलेसियाको रोजगारी खुलेको भन्ने सामाजिक सञ्जालका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । रोजगारीका लागि मलेसियामा जान भिसा अवधि बाँकी रहेका कामदारका लागि मात्र खुला भएपछि त्यसैलाई आधार बनाएर ‘वैदेशिक रोजगारीका लागि मलेसिया खुल्यो’ भन्दै प्रचार...

विदेशी पर्यटकका लागि मलेसिया जनवरी १ देखि खुल्ने, कुनकुन देशका नागरिक जान पाउँछन ?

०७८ कार्तिक ७ गते ८:३७

काठमाडौं, २७ कात्तिक । काठमाण्डौ – मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । कोरोना सङ्क्र’मण रो’कथामका लागि लगाएको प्रतिब’न्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यट’कका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टा’रले लेखेको...

मलेसियामा बंगाली कामदारको हर्कतले मलेशियन नागरिक वाक्क,राखे यस्तो माग! अब के हुन्छ ?

०७८ कार्तिक ७ गते ७:३७

मलेसिया। बंगाली कामदारहरुले वाक्क बनाउन थालेपछि मलेशियन नागरिकहरु वाक्क हुन थालेका छन् ! मलेशियामा बंगलादेशी कामदारहरुको संख्या ठुलो छ ! बंगाली नागरिकहरुले दु:ख दिन थालेपछि मलेशियामा बंगाली नागरिकको संख्या घटाउन माग उठ्न थालेको छ! उनीहरुले यस विषयमा आफ्नो सरकारलाई अस’न्तुस्टी जनाउन थालेका छन् !...

कस्ता ब्यक्तिहरुको प्रवेसका लागि जनवरी १ देखि खुल्दैछ मलेसिया ?

०७८ कार्तिक ६ गते १:५

काठमाडौं, २६ कात्तिक । काठमाण्डौ – मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ । कोरोना सङ्क्रमण दर घट्दै जाँदा...