प्रवास

कम आय भएका देशलाई कतारले १० मिलियन डलर सहयोग गर्ने

०७८ मंसिर ७ गते :४

७ मंसिर,दोहा । कतारले कम आय भएका देशहरूमा कोरोना विरुद्धको खोप उपलब्ध गराउन १० मिलियन डलर सहयोग गर्ने भएको छ । कतार फन्ड फर डेभलपमेन्ट (क्युएफएफडी) ले ग्यावी, भ्याक्सिन एलायन्ससँग पाँच वर्षे सम्झौतामा हस्ताक्षर गर्दै कम आय भएका देशहरूमा खोपहरूमा समान र दिगो पहुँच...

मलेसियामा सबै कामदारको न्युनतम तलब RM १५०० हुने हल्ला कि यथार्थ ?

०७८ मंसिर ७ गते ८:३

काठमाडौं । बेलाबखत मलेसियामा रहेका नेपालीहरुलाई निकै खुसी दिने समाचारहरु संचार माध्यममा छाउछन् , समाचारको सार भनेको मलेसियामा काम गर्ने बिदेशी कामदारको तलब वृद्धि नै हुन्छ । हालैमा मलेसियामा रहेका बिदेशी कामदारको न्युनतम तलब १५०० आरएम रहने भन्दै मलेसियाकै केही संचार माध्यमले प्रसारण गरेपछि...

मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल,सक्दो शेयर गर्नुहोला

०७८ मंसिर ७ गते ८:११

७ मंसिर, काठमाडौं । मलेसीयाको एक जेलमा रहेका खोटाङका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन सहयोगको अपिल गरिएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका ७ सुङदेलका राई बिगत चार बर्ष अघि बैदेसिक रोजगारीको शिलसिलामा मलेसीया पुग्नु भएको हो । मलेसीयाको एक सेकुरेटी कम्पनीमा काम गर्दै आउनु...

कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग

०७८ मंसिर ६ गते १५:५०

६ मंसिर, काठमाडौं । कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग गरेका छन् । राजपुतलाई स्वरोजगार बन्न तथा भविष्यमा जीवन यापन चलाउनका लागि १ लाख ३ सय सहयोग गरिएको हो । कार्तिक २९ गते सोमवारका दिन रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत...

मलेसियाबाट ३६ सय रुख ल्याउँदै कतार, यस्तो छ कारण

०७८ मंसिर ५ गते १:५१

५ मंसिर, काठमाडौं । कतारले मलेसियाबाट तीन हजार ६ सय रुख ल्याएको छ ।मलेसियाको एलिगान्सिया समूहले हालसालै त्यहाँबाट ३,६०० विशाल रुख कतार पठाएको घोषणा गरेको छ । कम्पनीको दिगोपन पहल प्रवर्द्धन गर्न र कतारसंगै हरियाली पृथ्वीको लागि योगदानको प्रयास भएको कम्पनीले भनेको छ ।...

मलेसियामा दलालको हातमा नेपाली कामदार, घर फर्किन पनि बुझाउनुपर्छ यति धेरै रकम ?

०७८ मंसिर ५ गते १:४७

५ मंसिर, काठमाडौं । क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न...

मलेसियादेखि नेपाल फर्किनेले ट्राभल डकुमेन्ट बनाए बापत्त कति रिंगेट तिर्नुपर्छ ?

०७८ मंसिर ५ गते ८:५

५ मंसिर, काठमाडौं । नेपाल सरकारको विदेश स्थित विभिन्न देशमा अवस्थित कुटनैतिक नियोग , नेपाली राजदूतावासबाट जारी हुने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को मुल्य वृद्धि गरिएको छ। नेपाली बर्ष २०७८ साल कार्तिक २९ गते नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा सार्वजनिक गरिए अनुसार विदेश स्थित नियोग...

हामीले स्वस्थ युवा बिदेश पठाएर शव बुझिरहेका छौं

०७८ मंसिर ५ गते ८:३७

५ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी डा.बद्री केसीले वैदेशिक रोजगारीका लागि मलेसियालगायत खाडी मुलुक पुगेका नेपाली युवाहरूको बढ्दो मृत्युदरप्रति चिन्ताव्यक्त गरेका छन्। हाल संघको उपाध्यक्ष रहेका केसी वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक पनि हुन्। ‘सम्मानित...

मलेसियाका स्थानीयले बंगलादेशीहरूको संख्या काम गर्न माग, नेपालीलाई फाइदा हुने

०७८ मंसिर ५ गते ८:३०

५ मंसिर, काठमाडौं । मलाई अचम्म लाग्छ, कति बंगलादेशीहरू वास्तवमा यस देशमा, विशेष गरी सेलान्गोरमा काम गरिरहेका छन्? क्लाङ, सुबाङ, सुङ्गाई बुलोह र अम्पाङ लगायतका क्षेत्रमा उनीहरुको उपस्थिति धेरै छ जसले गर्दा उनीहरु ठूलो संख्यामा भेला हुँदा विदेशमा बसेको जस्तो लाग्छ। क्वालालम्पुरमा उस्तै अवस्था...

मलेसिया कस्तो देश हो ? श्रमिको आर्कषण मलेसियामा किन ?

०७८ मंसिर ४ गते १:१

काठमाडौं । मलेसिया एक दक्षिणपूर्वी एसियामा रहेको अधिराज्य , देश हो। मलेसिया एउटा् बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक समाज रहेको देश हो। मलेसियाको संस्कृति यहाँ बसोबास गर्ने आदिवासी जनजाति, भुमिपुत्रहरूबाट उत्पन्न भएको इतिहास रहेको छ। यो देशको राजधानी क्वालालाम्पुर हो। तर हालै मलेसियाको संघीय राजधानीको...