काठमाडौं,३ मंसिर । हिजो सेलाङ्गोरको शाहआलमस्थित व्यापारिक क्षेत्रमा छापा मा’रेर २६ बंगलादेशी र एक नेपाली पक्राउ परेका छन् ।अपराह्न ४ बजेतिरको छापामा ५८ विदेशीको चेकजाँच गरी विभिन्न कसुरमा २७ जना प’क्राउ परेका थिए । ” छापा मार्दा, अबै”धानिक विदेशीहरूलाई अध्यागमन अधिकारीहरूको उपस्थिति को बारेमा...
काठमाडौं,३ मंसिर । मलेशियन ट्रेड युनियन कंग्रेस (MTUC) ले हालको आर्थिक अवस्थालाई थप सान्दर्भिक बनाउन रु.१,२०० को न्यूनतम पारिश्रमिक रु.१,५०० पुर्याउनुपर्ने माग गरेको छ। यस सम्बन्धमा MTUC ले राष्ट्रिय तलब परामर्श परिषद् मार्फत मानव संशाधन मन्त्रालयमा बृद्धिको प्रस्ताव पत्र पठाएको छ । MTUC उपाध्यक्ष,...
काठमाडौं, २ मंसिर। नेपाल सरकारको विदेश स्थित विभिन्न देशमा अवस्थित कुटनैतिक नियोग , नेपाली राजदूतावासबाट जारी हुने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) को मुल्य वृद्धि गरिएको छ। नेपाली बर्ष २०७८ साल कार्तिक २९ गते नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा सार्वजनिक गरिए अनुसार विदेश स्थित नियोग (नेपाली...
काठमाडौं, १ मंसिर। गए रति १ बजे मलेशिया इमिग्रेशन ले कुवलालम्पुर को जलान सुलतान सुलेमान मा छापा मरेको छ। छापा सयौं अवैध आप्रवासीहरू पक्राउ परेका छन् । क्वालालम्पुर संघीय क्षेत्र अध्यागमन निर्देशक स्यामसुल बद्रिन मोहसिनले मध्यरात करिब १२ः१० बजे सुरु भएको उक्त अपरेसनमा करिब...
काठमाडौं, १ मंसिर। मलेशियन ट्रेड युनियन कंग्रेस (MTUC) ले हालको आर्थिक अवस्थालाई थप सान्दर्भिक बनाउन रु.१,२०० को न्यूनतम पारिश्रमिक रु.१,५०० पुर्याउनुपर्ने माग गरेको छ। यस सम्बन्धमा MTUC ले राष्ट्रिय तलब परामर्श परिषद् मार्फत मानव संशाधन मन्त्रालयमा बृद्धिको प्रस्ताव पत्र पठाएको छ । MTUC उपाध्यक्ष,...
काठमाडौं। गए रति १ बजे मलेशिया इमिग्रेशनले कुवलालम्पुरको जलान सुलतान सुलेमानमा छापा मरेको छ। छापा सयौं अ’वैध आ’प्रवासीहरू प’क्राउ परेका छन् । क्वालालम्पुर संघीय क्षेत्र अध्यागमन निर्देशक स्यामसुल बद्रिन मोहसिनले मध्यरात करिब १२ः१० बजे सुरु भएको उक्त अपरेसनमा करिब १ सय ५० व्यक्तिको चेकजाँच...
काठमाडौं, १ मंसिर। मलेशियन ट्रेड युनियन कंग्रेस (MTUC) ले हालको आर्थिक अवस्थालाई थप सान्दर्भिक बनाउन रु.१,२०० को न्यूनतम पारिश्रमिक रु.१,५०० पुर्याउनुपर्ने माग गरेको छ। यस सम्बन्धमा MTUC ले राष्ट्रिय तलब परामर्श परिषद् मार्फत मानव संशाधन मन्त्रालयमा बृद्धिको प्रस्ताव पत्र पठाएको छ । MTUC उपाध्यक्ष,...
काठमाडौं, ३० कात्तिक । आफूहरुलाई निर्वस्त्र बनाएर दोहा विमानस्थलमा शरीर जाँचेपछि विमानका यात्रु अष्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्। सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूमध्ये कसैले बच्चा जन्माएर फालेको हो कि भन्ने आशंकमा उनीहरुलाई निर्वस्त्र...
काठमाडौं, २९ कात्तिक । भिजिट भिसामा आफन्त कतार ल्याउन मेट्राश २ एप मार्फत आवेदन दिन सकिन्छ । श्रीमान/श्रीमती छोराछोरी ल्याउन आफ्नो तलब कम्तिमा ५ हजार रियाल हुनुपर्दछ । त्यस्तै दाजुभाइ, दिदीबहिनी वा आमाबाबु लगायतका आफन्त ल्याउन तलब १० हजार रियाल हुनुपर्छ । कोभिड-१९ को...
काठमाडौं, २९ कात्तिक । नेपाली कामदारको श्रम गन्तब्य साउदी अरबले एक हप्तामा १५ हजार ३ सय ९९ जना अबैध आप्रबासी कामदारहरूलाई प्रकाउ गरेको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार एक हप्ताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५...