खेलकुद

फिफा विश्वकप कतारमा प्रयोग हुने बल सार्वजनिक, इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने

०७८ चैत १७ गते ०:०

१७ चैत, काठमाडौं । फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ । कतारमा आयोजना हुने विश्व फुटबलको महाकुम्भ मेलामा प्रयोग हुने बल बुधबार सार्वजनिक भएको हो । ​एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो ।...

आज मलेसिया र पीएनजी खेल्दै

०७८ चैत १५ गते :३७

१५ चैत, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा...

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको पहिलो शतक

०७८ चैत १ गते १३:०१

१२ चैत, काठमाडौं । दीपेन्द्रसिंह ऐरीले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । शनिवार टीयू क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको क्रिकेटमा उनले १३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् । यो सँगै ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार...

आइपिएलमा नयाँ नियम लागु, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै

०७८ चैत १ गते ११:५८

१२ चैत, काठमाडौं । विश्वकै चर्चित टी-२० क्रिकेटको लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १५औं सिजन आजबाट सुरु हुँदैछ । लिग राउण्डका सबै ७० खेल मुम्बईका तीन र पुणेको एउटा स्टेडियममा खेलाइदैछ । कोरोनाका कारण युएईमा आईपीएल २०२० आयोजना भएको थियो । त्यसपछि २०२१...

टी २० विश्वकप खेल्ने नेपालको सपना अधुरै

०७८ फागुन १० गते १:०३

१० फागुन, काठमाडौं । ओमानमा जारी टी २० विश्वकप छनौट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल यूएईसँग पराजित भएको छ। हारसँगै यसै वर्ष अस्ट्रेलियामा हुन लागेको टी २० विश्वकप खेल्ने नेपालको धोको पुरा नहुने भएको छ। समूह चरणका तीनवटै खेल जितेर सेमिफाइनल पुगेको नेपालले युएईले दिएको...

आज यूएईलाई हराए नेपाल विश्वकपमा

०७८ फागुन १० गते :१

१० फागुन, काठमाडौं । आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ ।...

टी-२० विश्वकप छनोटमा नेपालको सानाधार विजयी सुरुआत

०७८ फागुन ६ गते १५:१०

६ फागुन, काठमाडौं । फाईल फोटो। आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको आज सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमनलाई हराएको छ। ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपालले ओमनमाथि ३९ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै...

टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सन्दीपले राखे यस्तो रेकर्ड !

०७८ फागुन गते १:

२ फाल्गुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी–२० अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । ओमानमा भएको चारदेशीय टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा आयरल्यान्डविरुद्ध एक विकेट लिँदै सन्दीपले यो रेकर्ड राखेका हुन् । सन्दीप विश्वमै टी–२०...

ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

०७८ माघ ८ गते १:

२८ माघ, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा अविनाश बोहराको तीन विकेटप्रेरित नेपालले चारदेशीय शृङ्खलाको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानलाई ६ विकेटले हराएको छ । ओमानको मस्कटस्थित अल अमारतको ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए ।...

अर्जेन्टिनालाई कोपा अमेरिका फुटसलको उपाधि

०७८ माघ ४ गते १४:१७

२४ माघ, काठमाडौं । पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १(० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो । अर्जेन्टिनाको जितमा १८औँ मिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो...