रंग विरंग

यस्तो सर्तमा रिहा भइन् बलिउड अभिनेत्री ज्याकलिन, फसिन् यस्तो गम्भिर मुद्दामा

०७८ मंसिर ० गते ८:३०

२० मंसिर, मुम्बई। विदेश जाने क्रममा मुम्बई विमानस्थलबाट पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ । मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो । प्रहरीले खोजेको बेला उपस्थित हुने सर्तमा ज्याकलिनलाई रिहा गरेको भारतीय संचारमाध्यमहरुमा समाचार छ...

रेखाको आलोचना गर्नेलाई दीपकको आयो यस्तो कडा जवाफ

०७८ मंसिर १ गते १३:०३

१९ मंसिर, काठमाडौं । कलाकार दीपक राज गिरी आफ्ना मनमा लागेका कुरा निर्धक्क राख्नका लागि चिनिन्छन् । आफ्नो बोलीका कारण उनी बेलाबेला विवादमा नआएका पनि होइनन् । तर पनि उनी आफूलाई लागेको कुरा व्यक्त गर्न हिच्किचाउँदैनन् । पछिल्लो समय हट केक बनेको राप्रपा महाधिवेशनमा...

कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई नो इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो

०७८ मंसिर १८ गते १०:१७

१८ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् । उनीहरुको विवाह डिसेम्बर ७ देखी ९ तारिख सम्म चल्ने बताइएको छ । विवाहको...

कक्षा १२ उत्तीर्ण भएपछि खुसि हुँदै करिश्माले गरिन यस्तो घोषणा

०७८ मंसिर १७ गते १:५८

१७ मंसिर, काठमाडौं । उमेरले ४० नाघेपछि ८ कक्षाबाट अध्ययन सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनी २.४१ जीपीएसहित कक्षा १२ उत्तीर्ण भएकी हुन् । अभिनेत्री मानन्धरले आफूले सोचेको जस्तै नतिजा...

विहेअघि नै कोर्ट म्यारिज गर्दैछन् विक्की–क्याट्रिना

०७८ मंसिर १७ गते १४:४

१७ मंसिर, काठमाडौं । बलिउड अभिनेता तथा अभिनेत्री विकी कौशल र क्याट्रिना कैफको विवाह आउन अब धेरै दिन बाँकी छैन । तर, उनीहरुले पारम्परिक रुपमा विवाह गर्नुभन्दा पहिले नै कोर्ट म्यारिज गर्दै छन् । भारतीय मिडियामा आएको रिपोर्टअनुसार यो जोडीले राजस्थानमा हुने विवाहभन्दा पहिले...

करिश्मा मानन्धरले पास गरिन् प्लस टु, दुई विषयमा ‘ए प्लस’

०७८ मंसिर १७ गते १४:४

१७ मंसिर, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तिर्ण भएकी छन् । गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो । अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन्...

अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने ?

०७८ मंसिर १५ गते १:३३

१५ मंसिर, काठमाडौं । राप्रपा महाधिवेशनमा महामन्त्री पदका लागि धेरै जना आकांक्षी रहेका छन्। स्रोतअनुसार अभिनेत्री रेखा थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिँदैछिन्। उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने बताइएको छ। उनीसँगै लिङ्देन प्यानलबाट गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ। राप्रपाको विधानअनुसार महामन्त्रीमा...

कसले दियो कंगना रनौतलाई ज्यान मार्ने धम्की ?

०७८ मंसिर १४ गते १३:०५

१४ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा पोस्ट गरेपछि कंगना रनौतलाई ज्यान मार्ने धम्की आएको छ । त्यसपछि अभिनेत्रीले यसविरुद्ध एफआईआर दर्ता गरेकी छिन् । कंगनाले इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् । एफआईआरको प्रतिलिपि पनि साझा गरेकी छिन् । गोल्डेन टेम्पलका केही तस्बिर सेयर गर्दै...

प्रभास बने भारतकै सबैभन्दा महँगा हिरो, कति लिए पारिश्रमिक ?

०७८ मंसिर १३ गते १३:

काठमाडौं । प्रभास भारतकै सबैभन्दा महँगा अभिनेता बनेका छन्। उनले एउटा फिल्मका लागि १५० करोड भारु लिएर सबैभन्दा महँगा अभिनेता बनेका हुन्। बलिउड हंगामाका अनुसार प्रभासले स्प्रिट नामक फिल्मका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन्। यसअघि उनले आदिपुरुषका लागि पनि १५० करोड भारु...

म बोल्ड बनेकोमा केही समस्या छ ? : ज्योति मगर

०७८ मंसिर १० गते ३:४३

काठमाडौं । गायिका ज्योति मगर सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्वीर पोष्ट सार्वजनिक गरिरहन्छिन् । उसो त, लामो समयदेखि लोकसंगीत क्षेत्रमा सक्रिय भएपनि ज्योतिको चर्चा भने उनको बोल्ड अवतारका कारण नै बढी हुने गर्दछ । केही दिनअघि पोखरा पुगेकी ज्योतिले बोल्ड तस्वीर खिचाएकी छन् ।...