काठमाडौं, २ मंसिर। बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छन् । ४६ वर्षीया अभिनेत्री सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममार्फत आमा बनेको खबर सार्वजनिक गरेकी हुन् । ‘म सबैसँग आजको सबैभन्दा ठूलो खुशीको खबर बाँड्न चाहन्छु । जीन र...
काठमाडौं । स्वास्थ्य लाभपछि अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ काममा फर्किएकी छिन् । झन्डै ६ महीनापछि उनी हाँस्य टिभी सिरियल ‘मेरी बास्सै’को छायांकन सेटमा फर्किएकी हुन् । यो हाँस्यसिरियलको नयाँ एपिसोडमा चम्सुरीलाई पनि देख्न पाइने भएको छ । अभिनेत्री डंगोलले नयाँ जोश र खुशिसाथ सुटिङ...
काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी छिन् । केही दिनअघि सनीले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी थिइन् । सनीले यो फोटो बलिउड फोटोग्राफर डब्बु रतनानीको क्यालेण्डरको लागि...
काठमाडौं, २९ कात्तिक । बलिउड नायिका कट्रिना कैफ र विक्की कौशलले चाँडै नै विवाह गर्न लागेको चर्चा व्यापक छ । खबरलाई विश्वास गर्ने हो भने यी दुईको ७ देखि ९ डिसेम्बरको बीचमा विवाह हुँदैछ । सेवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बारवरामा दुबैले विवाहका लागि...
काठमाडौं, २९ कात्तिक । घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘सत्यम्’ अहिले हिरोइन इन आउटको शृंखलाले चर्चामा आएको छ । सुटिङको मुखमा मलिका महतले यो फिल्म छाडेपछि निर्माण टिमले उनको ठाउँमा उपासना सिंह ठकुरीलाई लिएको छ । मलिका फाइनल हुनुअघि निर्माण टिमले यो फिल्ममा उपासनालाई...
यस वर्ष बलिउडमा विवाहको लहर चलेको छ। कलाकारद्वय कट्रिना कैफ र विक्की कौशलको विवाहको प्रतीक्षा गरिरहेका छन् फ्यानहरू। भारतीय सञ्चारमाध्यमअनुसार दुई जनाले आगामी डिसेम्बर ७ देखि ९ तारिखबीच राजस्थानको सवाई माधोवपुरस्थित सिक्स सेन्सेस फोर्ट बारवरा रिसोर्टमा विवाह गर्नेछन्। दुवै कलाकारका टोली तयारी हेर्न जयपुर...
काठमाडौं, २९ कात्तिक । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच यही डिसेम्बरमा विवाह हुने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुने बताइएको छ । हालैमात्र विक्की र कटरिनाको टिमका सदस्य होटलको...
काठमाडौं, २८ कात्तिक । काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान राज कुन्द्राको समस्या लगातार बढ्दै गएको छ । कानुनी मुद्दामा फसेका यी जोडीविरुद्ध अब अर्को मुद्दा दर्ता भएको छ । शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा ठगीको मुद्दा...
काठमाडौं । सेलेब्रेटीलाई मन नपराउने सायदै होलान् । तिनै कलाकार जुन फिल्ममा थरिथरिका नयाँ सम्बन्ध लिएर देखा पर्दछन् । अनस्क्रिन मात्र नभएर अफ स्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन, जो प्रेम सम्बन्ध कै कारण पनि समाचारको शीर्षक बन्ने गर्छन । महिलाको मन सजिलै जित्ने...
काठमाडौं । शिल्पा पोख्रेल अभिनेत्री शिल्पा पोख्रेल पनि दाजु भाई नहुने अभिनेत्रीमा पर्छिन् । घरको जेठो सन्तानको रुपमा जन्मेकी उनकी एक बहिनी छिन् सोनिया । शिल्पा दाजुभाई नभएपनि तिहारमा खाली हात बस्नु पर्दैन । उनले निर्देशक विकाश रौनीयारलाई दाई मानेकी छिन् । उनी तिहारमा...