म बोल्ड बनेकोमा केही समस्या छ ? : ज्योति मगर

रामेछाप खबर संवाददाता

काठमाडौं ।

गायिका ज्योति मगर सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्वीर पोष्ट सार्वजनिक गरिरहन्छिन् । उसो त, लामो समयदेखि लोकसंगीत क्षेत्रमा सक्रिय भएपनि ज्योतिको चर्चा भने उनको बोल्ड अवतारका कारण नै बढी हुने गर्दछ । केही दिनअघि पोखरा पुगेकी ज्योतिले बोल्ड तस्वीर खिचाएकी छन् । तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘म हट हुँदा तपाईंलाई केही समस्या छ ?’

ज्योतिले खिचाएको तस्वीरमा उनी बोल्ड देखिएकी छन् । ज्योति आफूलाई हट युवती भन्न रुचाउँछिन् ।


अनलाइनखबर