समाचार

प्रतिनिधिसभा बैठक स् धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्वन

०८० जेठ ४ गते १७:०७

४ जेठ, काठमाडौं । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राख्नुभएको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताउनुभयो ।...

केपी ओलीलाई तत्काल पक्राउ गर्न युवराज सफलको माग

०८० वैशाख ४ गते १४:५६

२३ वैशाख, काठमाडौं । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छौँ भनी अर्बौ असुल्ने गिरोहका मुख्य नाइके भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल लगायतका हाई प्रोफाइल राजनीतिज्ञलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन्...

आठराई गाउँपालिकामा कसरी भयो ३५ करोड बेरुजु ?

०८० वैशाख गते १६:१

२२ वैशाख, तेह्रथुम । आठराई गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ समेत गरी बेरुजु रकम ३५ करोड नाघेको छ । हालै सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अकर्मण्यता, अनियमितता र लापरबाही छरपष्ट पारेको छ । आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिका...

रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छैन : उपसभापति अर्याल

०८० वैशाख गते १६:१८

२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको भन्ने समाचारमा सत्यता नभएको रास्वपाका उपभासपति डीपी अर्यालले बताएका छन् । रास्वपाका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डीपी अर्यालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव कसैले पनि नगरेको स्पष्ट...

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना अपडेट : क्याप्टेन पौडेलसहित तीन जना घाइते

०८० वैशाख गते १५:०३

२२ वैशाख, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि सामाग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा पाइलटसहित चारजना सवार रहेको रिपोर्ट आएपनि आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन । दुर्घटना शुक्रबार दिउँसो भएको हो । क्याप्टेन...

यस्तो अवस्थामा भेटियो सिम्रिक एयरको दुर्घटनाग्रस्त हेलिकोप्टर

०८० वैशाख गते १४:३७

२२ वैशाख, संखुवासभा । सिम्रिक एयरको हेलिकोप्टर संखुवासभाको भोटखोलास्थित बारीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आज दिउँसो करिब १ः१० बजे सिम्रिक एयरको हेलिकोप्टर भोटखोला–२ सिप्रङ भन्ने ठाउँमा दुर्घटनामा परेको स्थानीय डुक्पा भोटेले जानकारी दिए । उनले वारी डाँडाबाट सिप्रङमा हेलिकोप्टर दुर्घटना भएको देखेको बताए...

Breaking News : संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

०८० वैशाख गते १४:०७

२२ वैशाख, काठमाडौं । संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा परेको हो । हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइए पनि औपचारिक विवरण आउन बाँकी...

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

०८० वैशाख गते १:५७

२२ वैशाख, काठमाडौं । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी...

बागमतीमा शिक्षकहरूलाई सिकाइ कार्यशाला

०८० वैशाख गते १:४६

२२ वैशाख, काठमाडौं । जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई ‘क्रियाकलापमा आधारित सिकाइ कार्यशाला’ सुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मीनप्रसाद...

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

०८० वैशाख गते ११:१५

२२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुग्नुभएको छ । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर...