२८ चैत, रामेछाप । गत असार २० गते दोरम्बा शैलुङ गाउँपालिका–५ को सल्लेनी भिरमा मृत अवस्थामा फेला परेको गणेश पाठकको घटना अनुसन्धानको काममा प्रहरीले सक्रियता देखाएको छ । खेतमा पानी लगाउन भनि असार १६ गते दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित घरबाट हिँडेका ४१ वर्षीय पाठकको...
९ चैत, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ मा गएको असार १६ गतेदेखि परिवारको सम्पर्कमा नआएर २० गते गाउँकै सल्लेनी भीरमा मृत भेटिएका गणेश पाठकको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । उनको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।...
२३ पुस, काठमाडौं । फास्टफुड एशोशिएसन नेपालले संस्थाका पूर्वमहासचिव स्वर्गीय राजनारायण श्रेष्ठको १३औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । फास्टफुड एशोशिएसनले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा श्रद्धाञ्जली सभा गरी स्वर्गीय राजनाराण श्रेष्ठको आत्माको चीर शान्तिको कामनासहित परिवारजनमा समवेदना व्यक्त गरेको हो ।...
१६ पसु, रामेछाप । सुनापति गाउँपालिकाको वडा नं ३ हिलेदेवीमा वनेको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न आउँदो बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने पक्का भएपछि सुनापति गाउँपालिकाले तयारी तीव्र पारेको छ । ‘सम्माननीय प्रधानमन्त्री ज्यू आउने पक्का भएपछि हामीले तयारी बढाएका छौँ,’ पालिका अध्यक्ष...
२६ भदौ, काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय...
२३ भदौ, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहँुदै उहाँले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा...
२३ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताउनुभएको छ । वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा वाइसीएलको दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने...
२३ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन...
७ भदौ, काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका...
२९ साउन, टीकापुर। निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ । पानीको सतह १० मिटर पुगेमा सतर्कता तह...