२८ असार, काठमाडौं । कागजातहरु शङ्कास्पद देखिएकाे भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई...
२५ असार, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेताहरूलक्षित टिप्पणी गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल मार्फत साम्पाङले बरु जंङ्गलमै कन्दमुल खोजेर खाइन्छ तर भारतीय दलाली गरेर नखाने बताएका छन् । उनले चोर फटाहाहरुलाई माननीय भन्नु परेको भन्दै दिक्दारी समेत व्यक्ति गरेका...
२५ असार, काठमाडौं । नाबालिग बलात्कार अभियोगमा तल्लो अदालतबाट सफाइ पाएका पल शाह एक कार्यक्रममा निकै प्रफुल्ल मुद्रामा देखिए। पल कार्यक्रममा आएकोमा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्री झन् प्रफुल्लित देखिए। पलले प्रहरी हिरासतको अनुभव सुनाए। जेलको अनुभव सुनाए। कुनै प्रसङ्गमा पनि न पल गम्भीर देखिए...
२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ। प्रहरी प्रधान कार्यालयले उक्त अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका दाङको तुलसीपुर घर...
२४ असार, काठमाडौं । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड… कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार । विसं २०७२ वैशाखको...
२४ असार, काठमाडौं । कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट जीवन आचार्य मन्त्री नियुक्त भएका छन् । आचार्यलाई मुख्यमन्त्री उद्धव थापाले शुक्रबार आर्थिक मामिला मन्त्री नियुक्त गरेका हुन् । उनलाई थापाले बिहान १० बजे पद तथा गोपनीयताको सपथ गराए । आचार्य नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल...
२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ । सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उहाँले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...
२२ असार, सल्यान । सल्यानमा हिडदै गरेको गाडीमा करेन्ट लागेर एकै घरका बाबू छोराको निधन भएको छ । दाङ तुल्सिपुर देखि रुकुम जादै गरेको रा १ ख ८३४ नम्बरको बसमा कपुरकोट गाउँपालिका- ३ चोरखोलामा करेन्ट लाग्दा २ जनाको घटना स्थलमा मृत्यु भएको हो भने...
२२ असार, काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो ।...
२० असार, काठमाडौं । निर्माण व्यवसायी शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमान बस्ने र अमरबहादुर रानालाई अदालतले जन्म कैदको सजाय सुनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष गौचनको हत्यामा संलग्न बस्नेत र काले भनिने रानालाई बुधबार जिल्ला अदालत काठमाडौंले...