प्रवास

‘मलेसियामा श्रमिककाे तलब बढ्याे भनेर खुसी हुनुपर्ने केही छैन, महँगी उस्तै छ !’

०७ असार ० गते :४५

२० असार, काठमाडौं । छत्र लकाई खड्का / मोरङ्ग, हाल मलेसिया । मलेसिया सरकारले केही महिना पहिले यहाँ कार्यरत आप्रवासी श्रमिकको तलब बढाएर १५ सय रिङ्गिट बनाएकाे छ । त्यही नियमलाई यहाँका लगभग सबैजसाे कम्पनीहरुले लागू गरि पनि सकेका छन् । यही बढेकाे तलबलाई...

साउदीमा नेपालीले नेपाली नै ठग्ने क्रम बढेको भन्दै दुतावासले जारी गर्यो यस्तो सुचना !

०७ असार १७ गते १६:०१

१७ असार, काठमाडौं । साउदीमा नेपालीले नेपाली नै ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले सचेत हुन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा मिलाइ दिने र सेटिङ गरेर नेपाल पठाइदिने भनेर कसैले भनेमा साउदी प्रहरीलाई खबर गर्न आग्रह गरेको...

साउदी अरेबियामा अड्कियो एक नेपालीको शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

०७ असार १६ गते १:५८

१६ असार, काठमाडौं । साउदी अरेबियामा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् । साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन...

मलेसियामा गएको २४ घन्टामा पाँचको मृत्यु, संक्रमित संख्या कति ?

०७ असार ४ गते ८:३१

४ असार, एजेन्सी । मलेसियामा गएको २४ घन्टा यता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना संक्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी संक्रमितहरु भेटिएका छन् । एजेन्सीका अनुसार गएको २४ घन्टामा मात्र कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको ज्यान...

साउदीमा कस्तो अवस्थामा लाग्छ एक्जिट भिसा ?

०७ असार ३ गते १०:४१

३ असार, काठमाडौं । साउदीमा ८७ जना अवैधानिक नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । ८-१६ जुनसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये थप ८७ जनाको एक्जिट भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा...

दुःखद खबर : जापानमा एक नेपाली युवाको असामयिक निधन

०७ असार १ गते ८:०

१ असार, जापान । जापानमा परिवारको साथमा लामो समयदेखि बस्दै आएका एक नेपाली युवाको २९ वर्षको उमेरमा असामयिक निधन भएको छ । लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित सुरेश गौतमको सोमबार साँझ निधन भएको हो । परिवार निकट ब्यक्तिहरुले दिनुभएको जानकारी अनुसार ब्रेन ट्युमर...

जापानमा परिवार सहित बस्दै आएका एक नेपाली असामयिक निधन

०७ जेठ ३० गते ७:५

साइतामा, जापान । जापानमा परिवार सहित बस्दै आएका एक नेपाली पुरुषको असामयिक निधन भएको छ । साइतामा प्रिफेक्चरको तोकोरोजावामा बस्दै आएका निलकन्ठ कंडेलको आईतबार हृदयघातका कारण ४१ बर्षको उमेरमा असामयिक निधन भएको परिवार निकट ब्यक्तिहरुले जानकारी दिनुभएको छ । कडेल आईतबार विहान घरमा बेहोस...

दुखद खबर : मलेसियामा नेपालीकै छुरा प्रहारबाट एक नेपाली युवाले ज्यान गुमाए

०७ जेठ ८ गते १४:०१

२८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियाको क्लाङ मेरुमा रहेका पाँचथरका एकजना युवाको हत्या भएको छ। नेपाली युवाले नै प्रहार गरेको छुराबाट कुमार तामाङको मृत्यु भएको हो। तामाङले मेरुमा रहेको टप्स ग्लोब कम्पनी अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका थिए। मदिरा पिएका ४ जनाको...

पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

०७ जेठ ८ गते १०:५५

२८ जेठ, काठमाडौं । करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए । प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ...

कुवेतमा हुनेले हेरौं : यस्ता कामदारलाई १०० कुवेती दिनार सम्मको जरिवाना गर्ने चेतावनी

०७ जेठ ७ गते १४:३४

२७ जेठ, काठमाडौं । कुवेतमा चर्को घाममा काम गर्ने ५० जना कामदारलाई पक्राउ गरेको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को अनुगमन टोलीले निरीक्षण गर्दा मुबारक अल काबीर गभर्नरेटको अल मसाइल क्षेत्रमा १२ वटा निर्माण साइटहरूको निरीक्षण गर्ने क्रममा ५० भन्दा बढी...