रंग विरंग

मलाइकासँग विवाहबारे पहिलोपटक खुलेरै बोले अर्जुन

०७ साउन ६ गते :३१

२६ साउन,मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर एकपटक फेरि आफ्नो प्रेमका कारण चर्चामा छन्। करण जोहरको टिभी रियालिटी शो ‘कफी विथ करण’मा उनले उनले आफ्नो प्रेमको बारेमा चर्चा गरेका छन्। केही वर्षदेखि ‘डेट’ गरिरहेकी अभिनेत्री मलाइका अरोराबारे उनले चर्चा गरेका हुन्। पटक-पटक माल्दिभ्स पुग्ने...

द भ्वाईस अफ नेपाल चौथो सिजनमा २ जना कोच परिवर्तन

०७ साउन ५ गते ११:४८

२५ साउन, काठमाडौं । द भ्वाईस अफ नेपाल चौथो सिजनमा आईपुग्दा २ जना कोच परिवर्तन भएका छन् । द भ्वाईस आफ नेपालबाट अग्रज गायक तथा कोच दीप श्रेष्ठ र गायिका तथा कोच तृष्ण गुरुङलाई हटाइएको आयोजक पक्षले जनाएको छ । यी दुई कोचको ठाउँमा...

गायिका मेलिना राईले तोडिन् इंगेजमेन्ट, कारण यस्तो छ !

०७ साउन १ गते ८:७

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेकी छन् । आफूहरूबीच वैचारिक मतभेद देखियो भन्दै इन्गेज्मेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी हुन् । उनले धेरै समीक्षा तथा आत्मासमीक्षापछि इन्गेज्मेन्ट तोड्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन् । सबै इन्गेज्मेन्ट...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

०७ साउन गते १:७

९ साउन, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी नेपालका चर्चित सुरस्टार हुन् । केसी गायन...

यसकारण ‘कुछ कुछ होता हे’ मा काजोलले लगाएकी थिइन् हेयरबेण्ड

०७ असार ६ गते ७:५

२६ असार, काठमाडौं । निर्माता करण जोहरको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ । यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् । फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ । फिल्मले बक्सअफिसमा कमाईको हरियो झण्डामात्र गाडेन,...

को हुन् मिस नेपाल विजेता प्रियंका रानी जोशी ?

०७ असार ५ गते ६:५

५ असार, काठमाडौं । मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । गोदावरीमा शनिबार सम्पन्न भएको फिनालेमा जोशीले मिस नेपाल को ताज पहिरिएकी हुन्। उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको फष्ट रनर अप जितेकी थिइन् । मोडलिङ उनको...

‘कबड्डी ४’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म, हालसम्म कति कमायो ?

०७ जेठ ३१ गते १५:३८

३१ जेठ, काठमाडौं । ‘कबड्डी ४’ नेपालको सर्वाधिक कमाउने फिल्म बनेको छ । निर्माताहरूको दाबी पत्याउने हो भने फिल्मले सोमबारसम्म २० करोड ग्रस गरेको छ । यसअघि ‘छक्का पञ्जा ३’ ले २० करोड हाराहारी नै व्यापार गरेका निर्माता दीपकराज गिरीले दाबी गर्दै आएका थिए...

रणवीर भन्छन्: विवाह भएजस्तै लागेको छैन

०७ जेठ ३० गते :५८

३० जेठ, काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र आलिया भाटले गत अप्रिलमा विवाह गरे । करीब ५ वर्षसम्म प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रुप दिएका हुन् । रणवीरले आलियासँग विहे गरेसँगै आफ्नो जीवनमा त्यस्तो बदलाव नआएको बताएका छन् । भारतीय सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा...

ससुरालीमा यसरि मनाए राजेश हमालले आफ्नो जन्मदिन

०७ जेठ ६ गते १:४

२६ जेठ, काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउँदै आफू अभिनित नयाँ म्युजीक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरेका छन् । झक्तपुरको ससुराली रेष्टुरेन्टमा पत्रकार भेटघाट गर्दै गीतको सार्वजनिक गरिएको हो । सोहि कार्यक्रममा अभिनेता हमालको जन्मदिनको उपलक्ष्यमा म्युजीक भिडियो टिमको तर्फबाट...

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गर्दै

०७ जेठ गते १:३८

२२ जेठ, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन् । आफ्नो प्रेम जीवनलाई यो जोडीले विवाहमा परिणत गर्न लागेका हुन् । नीताले आफूहरूले असारको अन्तिम साता विवाह गर्न लागेको बताइन । ‘असारमा विवाह गर्ने तय भएको छ ।...