२९ चैत, काठमाडौं । चलचित्र नायिका पूजा शर्माले नायक पल शाहलाई रियल हिरो भन्दै मिस गरिहेको बताएकी छिन् । उनले बक्स अफिस फिल्म अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड लिएपछि पल शाहलाई आफ्नो अवार्ड समर्पण गरेको समेत भनेकी छिन् । म यस्तो गीत गाउँछु २ बाट...
२९ चैत, काठमाडौं । नाबालिगलाई बलात्कार गरेको मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाह उत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन्। चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्डमा पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनयबापत उत्कृष्ट...
२४ चैत, काठमाडौं । अभिनेत्री सुष्मा कार्कीले ९ लाख बढी लाइक भएको फेसबुक पेज बिक्री गरेकी छन्। उनको फेसबुक पेज भेरिफाइड समेत भइसकेको छ। उनको फेसबुक पेजको नाम र युजरनेम परिवर्तन भइसक्दा पनि भेरिफाइड मार्क हटेको छैन। उनको पेजबाट एक अनलाइन मिडियाले समाचार पोस्ट...
२२ चैत, काठमाडौं । बलिउड अभिनेता रणविर कपुर र अभिनेत्री आलिया भट्टको बिहेको मिति तोकिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार यही अप्रिलको दोस्रो साता यो जोडी लगन गाँठोमा कसिन लागेको हो । रणविर र आलिया लामो समयदेखि रिलेसनमा छन् । तर, बिहेको पक्का...
एजेन्सी, १८ चैत्र । एसएस राजामौलीको पछिल्लो रिलिज फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । यस फिल्ममा रामचरण र जुनियर एनटीआरको महत्वपूर्ण भूमिका छ । योसँगै फिल्ममा आलिया भट्ट र अजय देवगन छोटो समयका लागि देखिएका छन् । रिपोर्टका अनुसार आलिया...
१७ चैत, काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट लामो समयदेखि एक अर्काको प्रेम सम्बन्धमा छन्।उनीहरूले कहिले बिहे गर्छन् भनेर बारम्बार चर्चा चलिरहन्छ। विवाह मितिलाई लिएर बेलाबेलामा हल्ला पनि चल्छ। अहिले आएर उनीहरूको बिहेले फेरि चर्चा पाएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूको...
१७ चैत, काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरको नेकपा एमाले प्रवेश गरेकी छन् । उनको यो कुराले त्यती चर्चा पाएन । तर जब उनको एउटा अभिब्यक्तिले भने सामाजिक सञ्जाल राम्रैसंग तरंगित भएको छ । उनले आफ्नो नाम सुर्जे कुमारी हो भनेर अभिब्यक्ति दिएकी थिइन् ।...
काठमान्डौ । साउथ सुपरस्टार जुनियर एनटीआरको फिल्म ‘आरआरआर’ मार्च २५ मा सिनेमाघरमा रिलिज भएको छ र फ्यानहरुले निकै रुचाइरहेका छन् । रिलिजको प्रारम्भिक चरणमा रहेको यो मेगा बजेट फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । क्रान्तिकारीहरूमा आधारित यस चलचित्रमा अभिनेता जूनियर एनटीआरले चलचित्रको...
१५ चैत, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टका बारेमा एउटा आश्चर्यजनक समाचार सार्वजनिक भएको छ । भनिन्छ, आलिया भट्ट हाल सफलतापूवर्क प्रदर्शन भैरहेको फिल्म ‘आरआरआर’ का निर्देशक एसएस राजामौलीसंग रिसाएकी छिन् । रिसै–रिसमा आलियाले आरआरआरसंग सम्बन्धित सम्पूर्ण पोस्टहरु समेत आफ्नो इस्न्टा अकाउन्टबाट डिलीट गरिदिएकी...
१३ चैत, मुम्बई । बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खान बलिउडका ए–ग्रेडका अभिनेतामध्येका एक हुन् । उनै खानले चलचित्र उद्योग छोड्ने निर्णय लिएका छन् । तीन दसक बढी समय बलिउडमा बिताएका खानले अचानक चलचित्र उद्योगनै छोड्ने निर्णय लिएका हुन् । उनले आफूले केही समय अगाडि...