मुख्य समाचार

काठमाडौंमा बालेनको अग्रता फराकिलो, तेस्रो स्थानमा झरे स्थापित

०७ जेठ ८ गते ७:१३

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । आइतबार बिहान ५ बजेसम्म साहले कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् । त्यस्तै, मतगणनाका क्रममा लामो समय दोस्रो स्थानमा अग्रता लिइरहेका...

भरतपुर महानगरकाे ताजा मत परिणाम सार्वजनिक, कसको कति छ मत

०७ जेठ ७ गते १:४३

७ जेठ, चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ६६६ मतको अग्रता लिएकी छन् । ८१ हजार १०९ मत गणना हुँदा रेनुले ३१...

भरतपुर महानगर : यस्तो छ ताजा मत परिणाम, कसको मत कति ?

०७ जेठ ७ गते १६:०

७ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा ७६ हजार ५६६ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उमेदवार रेनु दाहालले निकटतम प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि छाडेकी छन् । रेनुले २९ हजार ६७५ मत...

काठमाडौं महानगर : केशव र सिर्जनाबिच कडा टक्कर, बालेनको अग्रता कायमै

०७ जेठ ७ गते १०:५३

७ जेठ, काठमाडौं । काठमाडौं महानगरको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन शाहको फराकिलो अग्रता कायमै छ । बालेनले हाल ३३ हजार २६० मत प्राप्त गरेका छन् । उनका निटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पारेका छन् । स्थापितले...

जब देवताको घण्टी छोएर कसम खाँदै नगर प्रमुखले गरे पदभार ग्रहण गरे..

०७ जेठ ७ गते :११

जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर बिष्णु कुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी ज्यूको घण्टी छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् । आफ्नो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दु:ख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देवताको घण्टी छोएर कसम खाँदै पदभार...

भरतपुर महानगर : यस्तो आयो ताजा मत परिणाम, अहिलेसम्म कसले कति मत पाए ?

०७ जेठ ७ गते :०५

७ जेठ,चितवन। भरतपुर महानगरपालिकाको मेयर पदमा रेनु दाहालले आफ्नो अग्रता पाँच हजारभन्दा बढी मतले बढाएकी छिन्। गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाँच हजार १३३ मतको अग्रता लिएकी हुन्। महानगरका १४ वटा वडा गणना गरिसक्दा उनले २७ हजार ४१२ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी...

काठमाडौं अपडेट : बालेनले झन परै छोडिदिए स्थापित र सिर्जनालाई, यस्तो छ ताजा मत परिणाम

०७ जेठ ७ गते ८:३१

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्। बालेनले हाल ३३ हजार २६० मत ल्याएका छन्। उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पारेका छन्। स्थापितले १७ हजार ६ सय ९२ मत...

काठमाडौं महानगर : २७ नं. वडामा केशव स्थापितभन्दा दोब्बर मतले पछाडि बालेन

०७ जेठ ६ गते १८:१३

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा सुरुदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत विस्तारै घट्न थालेको छ। काठमाडौं महानगर वडा नं. २७ मा आइपुगेपछि बालेनको मत ह्वात्तै घटेको छ। हाल त्यो वडामा १६ सय ९२ मतगणना भइसक्दा साहले २८३ मत मात्रै पाएका...

एमालेको ३० वर्षे विरासत तोड्दै विष्णु पौडेलको वडा कांग्रेसले जित्यो

०७ जेठ ६ गते ८:४७

६ जेठ, रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मतदान गरेको वडा कांग्रेसले जितेको छ । पौडेलले मतदान गरेको बुटवल उपमहानगरपालिकामा एमालेका उम्मेदवार ज्ञानप्रसाद अर्याललाई ३५ मतले पराजित गर्दै नेपाली कांग्रेसमा यज्ञप्रसाद पंगेनीले जित निकालेका छन् । तीन दशकयता एमालेबाहेक कसैले जित्न...

रामेछापको खाँडादेवी गाउँपालिकामा गठबन्धन पराजित, एमालेको शानदार विजयी

०७ जेठ ६ गते ७:४१

६ जेठ,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्ष, उपप्रमुखसहित ७ वडा अध्यक्षमा एमाले निर्वाचित भएको हो। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज थोकर (तमाङ)लाई पराजित गर्दै एमालेका ज्ञान कुमार श्रेष्ठ निर्वाचित भएका हुन्। श्रेष्ठले ७ हजार ३५९ मत...