मुख्य समाचार

तारा एयरका पाइलट घिमिरेको फोन ‘अन’

०७ जेठ १५ गते १५:०७

१५ जेठ, काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको सम्पर्कविहीन जहाजका पाइटल प्रभाकर घिमिरेको मोबाइल फोन लागेको छ । तर, उनको फोन ‘रिसिभ’ भएको छैन । प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । प्रहरीका अनुसार सो मोबाइलको...

मुस्ताङको घाँसा र लेतेमा बाक्लो कुहिरो, खोजी कार्यमा कठिनाइ

०७ जेठ १५ गते १३:०७

१५ जेठ, काठमाडौं । आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज अहिलेसम्म भेटिएको छैन । बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एअरको नाइन एनएईटी ट्वीनअटेर जहाज सम्पर्कविहिन भएको हो । केहीबेर अघि मुस्ताङको जोमसोङबाट खोजी कार्यमा उडेको फिस्टेल एअरको...

१९ यात्रु बोकेको तारा एयरको विमान सम्पर्कविहीन

०७ जेठ १५ गते ११:११

१५ जेठ, काठमाडौं । फाईल तस्विर पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ। आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी टि्वनअटर जहाज सम्पर्कविहीन भएको हो। ‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जानकारी...

काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा, यस्तो आयो ताजा मत परिणाम ( अपडेट सहित )

०७ जेठ १ गते १८:०६

१२ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित...

घरमा छिर्‍यो एम्बुलेन्स, गयो ७५ वर्षीया मनमायाको ज्यान

०७ जेठ १ गते १६:५

१२ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो। ‘घुम्ती मोड्न...

काठमाडौं महानगर : २२ हजार मत गन्न बाँकी छँदा सिर्जनासँग २० हजार बढी मतको अन्तर,बालेनको कति ?

०७ जेठ ११ गते :०

११ जेठ, काठमाडौं । सर्वाधिक प्रतिक्षाको काठमाडौं महानगरपालिकाको स्थानीय तहको निर्वाचनबाट नेतृत्वकर्ताको छिनोफानो २० हजार मत गन्न बाँकी छँदै लाग्ने भएको छ । हाल करिब २२ हजारमात्र मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा २० हजार...

सुनापति पालिका प्रमुखको पहिलो निर्णय– सुत्केरी महिलालाई चार हजार भत्ता

०७ जेठ १० गते १:३४

१० जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका सुनापति गाउँपालिकाका प्रमुखले कार्यभार सम्हालेकै दिन पालिकामा सुत्केरी महिलालाई चार हजार रुपैयाँ भत्ता दिने निर्णय गरेका छन् । सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले सोमबार पदभार सम्हाल्दै उक्त निर्णय गरेका हुन् । पालिका प्रमुखले गरेको उक्त...

पोखरा वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै एमालेले किन दियो निवेदन ?

०७ जेठ १० गते ११:५१

१० जेठ, काठमाडौं । नेकपा (एमाले)ले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै आज निवेदन दिएको छ। वडामा ४ हजार ३४८ खसेको मतमा ९ मत कम आएपछि आज एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कल बहादुर थापा र महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले...

जितपछि रेणु दाहालको प्रतिक्रिया : भरतपुरवासीलाई कहिल्यै पनि निराश हुन दिनेछैन

०७ जेठ १० गते ११:४५

१० जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएपछि माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफूले पाँच वर्ष गरेको कामको अनुमोदन भएको बताएकी छिन्। मंगलबार बिहान अन्तिम मतपरिणाम सार्वजनिक भएपछि भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्- ‘भरतपुरमा देशैभरिको ध्यान थियो। विपक्षीहरुको निशाना पनि...

भरतपुरमा रेणु दाहाल कति मतान्तरले निर्वाचित भइन् ? यस्तो छ मत परिणाम !

०७ जेठ १० गते ११:

१० जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको नगरप्रमुखमा रेणु दाहाल निर्वाचित भएकी छन्। एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहाल विजयी भएकी हुन्। दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८२ मत ल्याएका छन्।...