१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गर्नुभएको थियो । वार्तामा स्थानीय दलका केही कार्यकर्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए । सरकारसँग वार्ताको विषयमा...
१७ जेठ, काठमाडौं । संघीय सरकारबाट रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि करिब २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले आर्थिक बर्ष २०७९/०८० को लागि संसदमा प्रस्तुत गरेको बजेट अनुसार रामेछापको लागि उक्त बजेट विनियोजन गरिएको हो । सबै...
१७ जेठ, काठमाडौं । सांकेतिक तस्बिर काठमाडाैँ- घरायसी विवादकाे क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ। भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका-१० की गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले...
१७ जेठ, काठमाडौं । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २१ जनाको शव फेला परे पनि १ जना भने अहिलेसम्म हराइरहेको छ । दुर्घटनाग्रस्त तारा एयरको ९ एन एईटी जहाज ३ चालक दलसहित २२ जना सवार थिए । तारा एयरले सोमबार विज्ञप्ति जारी गरी २१...
१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले पदभार सम्हालेलगत्तै प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डामा नै पुगेर उनले भेटवार्ता गरेका हुन् । मेयरको शपथग्रहण तथा कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग बालेनले भेटवार्ता गरेका...
१६ जेठ, काठमाडौं । तारा एयरको जहाज दुर्घटनास्थल पुगेका स्थानीयले शव क्षतविपक्ष अवस्था रहेको जानकारी दिएका छन् । समाजसेवी समेत रहेका स्थानीयवासी इन्द्रसिंहले दुर्घटनास्थलमा शव यत्रतत्र क्षतविक्षत अवस्थामा रहेको र अहिले संकलन कार्य भइरहेको जानकारी दिए । उनका अनुसार केही शवचाहिँ चिनिने अवस्था छन्...
१६ जेठ, काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेको छ । आइतवारदेखि बेपत्ता भएको तारा एयर थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको हो । तारा एयरको दूर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको स्रोते बताएको छ...
१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज आइतबार साँझसम्म भेटिएको छैन। आइतबार बिहान १०ः०७ बजेदेखि सम्पर्कविहीन रहेको ‘९ एन-एईटी’ जहाज सम्पर्कविहीन भएको थियो। जहाजको खोजी भइरहेको र आइतबार साँझसम्म अवस्था अज्ञात रहेको जनाइएको छ। तारा एअरले प्रेस विज्ञप्ति जारी गरी...
१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन जहाज खोजी कार्य जारी छ । स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको छ । आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । मौसम खराबीका कारण विमानको खोजी कार्यमा समस्या...
१५ जेठ, काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको सम्पर्कविहीन जहाजका पाइटल प्रभाकर घिमिरेको मोबाइल फोन लागेको छ । तर, उनको फोन ‘रिसिभ’ भएको छैन । प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । प्रहरीका अनुसार सो मोबाइलको...