मुख्य समाचार

आजबाट उठ्ने भयो काठमाडौंको फोहोर, के–के भयो सहमति ? (सहमतिपत्रसहित)

०७ जेठ ४ गते ७:०६

२४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर...

मेयर बालेन्द्रलाई चुनौती दिदै फोहोर उठाउन सडकमा निस्के यी चर्चित वडाध्यक्ष

०७ जेठ ३ गते १६:०६

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले आज सडकमा थुप्रिएको फोहोर गाडीमा उठाइरहेको तस्बिर पोस्ट गरेका छन् । आफ्नो १६ नम्बर वडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन व्यवस्थापन गर्न जुटेको उनको भनाइ छ । ल्यान्डफिल...

मन्त्रीहरु हेरफेर गर्न किन मानेनन् देउवा ? नयाँ मन्त्री बन्नेहरुको ढोका तत्काललाई बन्द

०७ जेठ ३ गते १५:५१

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) ले हाल बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन र नयाँ मन्त्री नियुक्त गर्न भने पनि प्रधानमन्त्री देउवाले त्यो अस्वीकार गरेका छन् । सोमबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको...

रामेछापको फिटान जंगलमा बलेरो दुर्घटना, तीन जना घाइतेलाई थप उपचारको लागि काठमाडौं पठाइयो

०७ जेठ गते १:४

२२ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–फिटान जंगलमा बलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । भिजन ईनर्जि हाईड्रपावरको बागमती प्रदेश ०१–०२५ च ७९०० नम्बर को बलेरो गाडि लाछेवरबाट ड्याम साईड तर्फ जाने क्रममा सडकमा फिलिङ गरेको माटोको...

रूपन्देही बस दुर्घटना : चालक भन्छन्– पुलमा खाल्डो भएकाले जोगाउन सकिन

०७ जेठ गते :३१

२२ जेठ, काठमाडौं । रूपन्देहीको रोहिणी खोलामा बस पल्टिदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित ९ जनाको मृत्यु भएको रूपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । यात्रुमध्ये ४ जनाको भीम अस्पतलामा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको छ...

१९ वर्षीया किशोरीलाई भारततर्फ लौजादै गर्दा दशगजा क्षेत्रबाट उद्धार

०७ जेठ गते ८:३

२२ जेठ, काठमाडौं । सांकेतिक तस्विर शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधरा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको शनिबार साँझ उद्धार गरेको हो ।...

मेयर बालेन्द्रले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई, भेटमा के भने प्रचण्डले ?

०७ जेठ १ गते १०:१

२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। प्रचण्डलाई भेट्न बालेन शनिबार बिहान प्रचण्डको निजी निवास ललितपुरको खुमलटार पुगेका थिए। भेटका क्रममा प्रचण्ड र बालेनबीच काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन लगायत समग्र विकासका...

मेयर बालेन र उपमेयर सुनिताले भेटे मन्त्री झाँक्रीलाई, केके भयो कुराकानी ?

०७ जेठ ० गते ८:५

२० जेठ, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छिन्। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन्। बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र...

माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम गठबन्धन ?

०७ जेठ ० गते ७:५५

२० जेठ, काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ । एकीकृत समाजवादीका अध्यक्ष...

पल शाहलाई थुनामै राख्न आदेश

०७ जेठ १ गते ०:५४

१९ जेठ, काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला...