कृषि र प्रविधि

दशैँ तिहार नजिकिएसँगै खसीबोकाको मूल्य महँगियो, आठ हजार रुपियाँ पर्ने खसीबोकालाई १२ हजार रुपियाँभन्दा बढी

०७ असोज गते १:४१

९ असोज, ताप्लेजुङ । दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोका महँगिएको छ । अहिले सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा बिक्री गर्न ल्याइएका खसीबोका महँगो मूल्यमा बिक्री हुन थालेका हुन् । चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने...

सोह श्राद्धले घटायो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति पुग्यो ?

०७ असोज ४ गते १३:५०

४ असोज, काठमाडौं । लगातार बढिरहेको कुखुराको मासुको मूल्य सोह श्राद्ध सुरु भएपछि घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले सोह श्राद्धले मासुको खपतमा कमी आएपछि मूल्य घटाएको बताएको छ । तीज सुरु भएपछि कुखुराको मासुको खपत बढेको भन्दै संघले १० दिनमा ३ पटक...

भन्सार छलेर ल्याइएका १४ कार्टुन माछा नष्ट

०७ असोज ४ गते १३:३५

४ असोज, काठमाडौं । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रिबसको डिक्कीमा...

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

०७ भदौ १ गते ११:१०

२१ भदौ, काठमाडौं । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो...

अब बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार

०७ भदौ ८ गते १:३४

८ भदौ, काठमाडौं । तारा खोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरुप प्रति रोपनी २ हजार दिने भएको हो । ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती...

लम्पी भाइरसले लियो १७ हजार गाईको ज्यान, घट्यो दूध

०७ साउन ८ गते ०:४७

२८ साउन, काठमाडौं । भारतमा पछिल्लो एक महिनामा लम्पी नामक छालाको रोगका कारण १७ हजार भन्दा बढी घरपालुवा जनावरको ज्यान गएको छ । जसमा अधिकांश गाई हुन् । यो खतरनाक भाइरसले गुजरात, राजस्थान र पंजाबसमेत गरी देशका ८ राज्यमा गाईको ज्यान लिएको हो ।...

लोकल कुखुरा पालन कसरी गर्ने ?

०७ साउन ८ गते १:

काठमाडौं । लोकल कुखुरा पालन गर्दा निम्न कुराहरु ख्याल राख्नु पर्छ। मासु र अन्डा दुबै प्रयोजन को लागि पालिने लोकल कुखुरा ब्यवस्थित रुप मा पाल्न सके राम्रो मुनुफा लिन सकिन्छ। ब्यवस्थित ढंगले लोकल कुखुरा पालन गरेर ग्रामिण स्तरमा राम्रो आम्दानी भै राखेको प्रशस्त उदाहरणहरु...

यी जिल्लामा पठाउन थालियो मल

०७ साउन ६ गते :४८

२६ साउन, काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच...

१२ वर्ष मलेसियामा पसिना बगाएका कुलप्रसाद विदेशबाट फर्किएर पशुपालन रमाउँदै

०७ साउन ३ गते १५:५४

२३ साउन, काठमाडौं । फाईल फोटो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाउनुभयो । त्यसबाट परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा उहाँ लाग्नुभयो । किसानसमेत राजनीतिमार्फत समाज रुपान्तरणको अभियानमा लाग्न सक्छन् भन्ने सन्देश पुर्जाले...

रामेछाप मन्थलीका दूध उत्पादक किसानलाई अनुदान

०७ साउन ५ गते १:१

५ साउन, रामेछाप । मन्थली नगरपालिकाले दूध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । नगरपालिकाभित्र गाई भैंसी पालन गरी दुग्ध व्यवसाय गर्ने किसानलाई अनुदान उपलब्ध गराइएको हो । दूध उत्पादन गरी डेरीमा बिक्री गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउने नीति नगरपालिकाले लिएको...