अन्तराष्ट्रिय

कृषिकर्ममा व्यस्त भएका बेला चट्याङ लागेर एक्काइ जनाको मृत्यु

०७ असोज ४ गते १:१

४ असोज, नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १०...

जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु, ७० जना घाइते

०७ असोज ३ गते १:०४

३ असोज, टोकियो । जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका...

रहेनन् जापानका सर्वजेष्ठ पुरुष, ११२ वर्षको उमेरमा निधन

०७ भदौ ८ गते १:३५

२८ भदौ, काठमाडौं । जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ । उनको जन्म सन् १९१० मे महिनामा भएको थियो। उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सर्वजेष्ठ नागरिक घोषणा गर्ने...

भूकम्पमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो, २५ जना अझै बेपत्ता

०७ भदौ ७ गते १४:७

२७ भदौ, काठमाडौं । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् । उद्धार मुख्यालयका अनुसार...

देवीलाई खुसी पार्न जिब्रोकोे बलि, किसानको अवस्था गम्भीर

०७ भदौ ६ गते १:५

२५ भदौ, नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक हिन्दू मन्दिरमा बलि चढाउनका लागि जिब्रो काटेपछि एक भारतीय किसानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भारतको उत्तरी राज्य उत्तर प्रदेशको प्रसिद्ध मन्दिरमा शनिबार ४० वर्षीया उनले खल्तिबाट छुरी निकाली जिब्रो काटेर एक्कासी देवीलाई...

कति छ बेलायतकी महारानी एलिजाबेथको व्यक्तिगत समपत्ति ?

०७ भदौ ६ गते :०६

२६ भदौ, काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्धितियको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीले आफ्नो स्कटल्याण्डको बाल्मोरलस्थित निवासमा अन्तिम श्वास लिएकी हुन् । एलिजाबेथ द्धितियले सन् १९५२ मा आफ्ना बुवा जर्ज छैठौंको मृत्यु पछि २५ वर्षको उमेरमा बेलायत अधिराज्य सम्हालेकी थिइन्। महारानी...

पाँच तले आवासीय भवन भत्किँदा दश जनाको मृत्यु

०७ भदौ ३ गते १:४

२३ भदौ, काठमाडौं । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ । अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको...

भियतनामको बारमा भीषण आगलागी, ३२ जनाको मृत्यु

०७ भदौ ३ गते १०:१०

२३ भदौ, काठमाडौं । भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ। अन्य धेरै मानिसहरु पनि आगलागीमा परी घाइते भएका छन्। भियतनामको सरकारी मिडियाका अनुसार मंगलबार राति केराओके परिसरको दोस्रो तलामा आगलागी र त्यसबाट निस्किएको धुवाँमा...

गल्तीले एक जना महिलाको खातामा ७० लाख अमेरिकी डलर पुगेपछि यस्तो भयो…..

०७ भदौ १ गते १३:०६

१९ भदौ, काठमाडौं । वामानोगरी मनीवेलको ब्याङ्क खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो। तर अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्। अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न...

साउदी अरबमा एक महिलालाई ४५ वर्षको जेल सजाय, के थियो कारण ?

०७ भदौ १६ गते ११:४०

१६ भदौ, काठमाडौं । साउदी अरेबियाले सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । विज्ञहरूका अनुसार साउदी अरबमा यस्तो खालको यो दोस्रो घटना हो । साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल(काहतानीलाई सामाजिक सञ्जाल पोस्टहरू मार्फत...