पत्रपत्रिका

डब्ल्यूएचओको अर्को नयाँ डरलाग्दो चेतावनीले विश्वभर त्रा’स, गरियो यस्तो अपिल

०७७ कार्तिक १५ गते १५:३४

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अर्को कडा चेतावनी दिएको छ । जसका कारण विश्वभर नै तरंग पैदा गरिदिएको छ । कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक...

कक्षा १२ को परिक्षा दिने विद्यार्थीका लागि सरकारको यस्तो नियम

०७७ कार्तिक १५ गते १५:०

काठमाडौं, १५ कार्तिक । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । कोरोना कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई कोरोनाको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।...

खातामा बैंकले झुक्किएर ३१ करोड हालिदियो, यि युवतीले सबै पैसा खर्च गरिदिएपछि बैंक जिल्ल!

०७७ कार्तिक १५ गते १:३७

एजेन्सी । अष्ट्रेलियामा एक युवतीले बैंकको गल्तीले ३१ करोड रुपैयाँ अर्थात् ४६ लाख डलर आफ्नो खातामा हालिदिएपछि सबै पैसा खर्च गरिदिएकी छन् । उनले खातामा पैसा आएको थाहा पाएपछि सबै खर्च गरिदिएकी हुन् । मलेशियन छात्रा क्रिस्टीन जियाशिन ली को खातामा उक्त रकम पुगेको...

प्रधानमन्त्री ओलीको विरोध गर्ने बाबुराम भट्टराईले नै ‘रअ’ प्रमुख गोयललाई भेटेको खुलासा

०७७ कार्तिक १४ गते ३:३८

काठमाडौं, १४ कार्तिक । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई अँध्यारो कोठामा भेटेको भन्दै प्रधानमन्त्री केपी ओलीको विरोध गर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि भेट गरेको खुलेको छ । भारतीय सञ्चारमाध्यमले लेखेअनुसार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालमा नेता भट्टराईले पनि रअ प्रमुख गोयलसँग...

माधव नेपाललाई ओलीको बम्पर अफर , प्रचण्ड लाइ जिल्लाराम बनाए पुर्व एमालेहरु मिलेर

०७७ कार्तिक १४ गते १:७

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ। ‘मंगलबार ओली र नेपालबीच...

भर्खरै आयो यस्तो खबर-कोरोना संक्रमण ह्वात्तै बढेपछि कार्तिक १८ गतेसम्म सबै बन्द हुने !

०७७ कार्तिक १३ गते ३:३

काठमाडौं, १३ कार्तिक । कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी !१३ कार्तिक, पाँचथर । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ–४ रबीका छ स्थानीयवासीमा संक्रमण देखिएपछि आजदेखि कात्तिक...

श्वेतालाई आमाले रुदैं दिइन् बिहे गर्न स्वीकृती : बुहारीदेखि परिवार नै राजी, चल्यो रुवाबासी

०७७ कार्तिक १३ गते १३:१८

काठमाडौं, १३ कार्तिक । चर्चित अभिनेत्री स्वेता खड्का पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । उनी चलचित्रमा काम गर्दा पनि वा नगर्दा पनि चर्चामा रहने गर्छिन् । चलचित्र बजारमा नायिका खड्का प्रेममा रहेको चर्चा पनि नचलेको होईन । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विहे...

पोइला गएकी श्रीमति फर्काएर ल्याएँ , दशैं मान्न भनेर राखेको पैसा लिएर फेरी फरार

०७७ कार्तिक १ गते १:५

काठमाडौं । दाङमा फेरी अर्को अनौठो घटना सार्वजनिक भएको छ । दशैंको मुखमा चारवटा छोराछोरी छोडेर एक महिला हराएकी छन् । दागंको घोराही नगरपालिका वडा नंम्बर १२ मा एक जना ३० वर्षकी महिला ४ छोराछोरी छोडेर हिँडेकी हुन्। एक सानी छोरी आमाको काखमै बस्ने...

७० करोड घुस प्रकरणमा बाँस्कोटालाई मुद्दा लगाउने प्रयाप्त प्रमाण भेटिएन : अख्तियार

०७७ कार्तिक ८ गते ८:५७

काठमाडौँ, ८ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा थप छानबिन गर्न पर्याप्त...

गर्लफ्रेण्डलाई भेट्नका लागि क्वारेन्टाइन फोरेर भागेपछि…

०७७ कार्तिक ८ गते ०:५७

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच मानिसहरु कोहि घरमा नै छन् भने कोहि क्वारेन्टाइनमा रहेका छन् । यसैबीच एक अनौठो घटना साम्ने आएको छ । कोरोनाको यो महामारीका बेला अस्ट्रेलियाको पर्थमा एक युवक आफ्नी प्रेमिका भेट्न क्वारेन्टाइन...