समाचार

नेपाल टेलिकमले ल्यायाे विभिन्न प्याकेजसहितको आकर्षक ‘अटम’ अफर

०७६ असोज ३० गते १८:४१

काठमाडौं, ३० असोज । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘अटम’ अफर ल्याएको छ । अटम अफर बिहीबारदेखि ९० दिनसम्मका लागि लागू हुने टेलिकमले जनाएको छ । यसअघि उपलब्ध गराइएको समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको टेलकमले जारी...

बाल बाटिका क्रीकेट कप : ब्राइट फ्युचर, बसन्त मुरारि र क्याम्ब्रिज विजयी

०७६ असोज ८ गते :३५

कैलाली । बर्दगाेरिया गाउपालिकामा जारि प्रथम प्रदेश स्तरिय बाल बाटिका क्रिकेट लिग २०७६ मा क्याम्ब्रिज स्कुल वलियाले विजयी सुरुवात गरेको छ । क्याम्ब्रिजले पहिलो जित दर्ता गर्ने क्रममा नाता एकेडेमी लम्कि लाई ३१ रनले पराजित गरेकाे हाे । टस हारेर पहिले ब्याटिङ गरेको क्याम्ब्रिजले...

कोरिया गरेको २ हप्तामै नेपाली युवकको मृत्यु

०७६ असोज ७ गते ०:१७

काठमाडौं, २७ असोज । नेपालीहरुको रोजगारको आकर्षक केन्द्र बनेको दक्षिण कोरियामा एक नेपाली युवाले ज्यान गुमाएका छन्। यही शिलशिलामा भर्खर मात्र पञ्चपुरी नगरपालिका पलैटे सुर्खेत निवासी २३ बर्षीय थिरबहादुर दर्लामीले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाएका छन्। उनले काम गर्ने कम्पनीमा फर्मा तान्ने...

कुवेतमा निधन भएकी अप्सरा कामीको शव चन्दा उठाएरै पठाईयो

०७६ असोज १ गते ८:०४

कुवेत, २१ असोज । कुवेतमा आगलागीमा परि ज्यान गुमाएकी अप्सरा कामीको शव चन्दा उठाएर स्वदेश पठाइएको छ । कुवेत स्थित नेपाली राजदुताबासले मृतक अप्सराको शव नेपाल पठाउन कुवेती दिनार ३५० नेपाली करिव १ लाख २६ हजार रुपियाँ लाग्ने र उक्त रकम दुतावासले उपलब्ध गराउन...

करण केसीको उत्कृष्ट प्रदर्शन : नेदरल्याण्ड बिरुद्ध नेपालको सानदार जित

०७६ असोज ० गते १५:४

काठमाडौं, २० असोज । करण केसीले अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपाललाई नेदरल्याण्ड बिरुद्ध ४ विकेटको जित दिलाएका छन्। उनले ४ विकेट पनि लिएका थिए। अलराउण्ड प्रदर्शन गरेका करणले ३.३ ओभरमा १७ रन खर्चिंदै ४ विकेट लिएका थिए। ओमानमा जारी पाँच राष्ट्र सम्मिलित...

आदिवासी जनजाति महासंघद्धारा सहयोग

०७६ असोज १७ गते ०:४७

मलेसिया, १७ असोज । आदिवासी जनजाति महासंघ मलेसियाले अस्पतालमा उपचारत एक नेपालीलाई सहयोग गरेको छ । मलेसियामा अवैधानिक रुपमा बसोबास गरिरहेका फेदाप–१, तेह्रथुम निवासी निशान कुरुङवाङ दुबै मृगौला काम नलाग्ने भएर अस्पतालमा उपचाररत रहेकोमा अस्पतालले चाडो भन्दा चाडो नेपाल पठाएर बिरामीको परिवारसँग भेटघाट गराइदिन...

दुखद खबर : विमान दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु ! रिप !!

०७६ असोज १७ गते ०:३३

काठमाडौं, १७ असोज । यूक्रेनमा आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीन जनालई घाइते...

पाँचौ संस्करणको जे.टी. कप क्रिकेटले निरन्तरता पाउने

०७६ असोज १७ गते ०:१७

पदम ओझा असोज ,१७ बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जगत तारा ईङ्गलिस बोर्डिङ्ग स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको जे.टी. कपको पाँचौ संस्करण कार्तिकमा हुने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो । कैलालीको हाईवे क्षेत्रमा विद्यालय...

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु

०७६ असोज १४ गते ७:५१

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट...

रवि लामिछानेका कारण करिश्मा मानन्धर टेन्सनमा, यस्तो पो रहेछ भित्री कारण हेर्नुहोस।

०७६ भदौ ७ गते १:५५

काठमाडौं, ७ भदौ । अभिनेत्री करिश्मा मानन्धर यतिवेला टेन्शनमा छिन् । राजनीतिमा समेत सक्रिय रहेकी नायिका मानन्धर टेन्शनमा हुनुको कारण भने टिभी प्रस्तोता रवि लामिछानेको प्रहरी हिरासत प्रकरण रहेको छ । रवि लामिछाने पक्राउ परेसँगै उनले आफ्नो फेसबुक सामाजिक सञ्जालमा खुलेरै रविको विरोध गरिन्...