ताजा समाचार

हेटौंडामा बसको ठक्करबाट देउसी खेल्न हिँडेका २ जनाको ज्यान गयो, ८ जना घाइते

०७८ कार्तिक १ गते ८:४४

काठमाडौं, २१ कात्तिक । हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् । गए राति बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन...

तिहार, न्हुँदया र छठका लागि टेलिकमको यस्तो छ अफर

०७८ कार्तिक ० गते १३:५०

काठमाडौं, २० कात्तिक । काठमाडौँ- चाडपर्वमा दिएको टेलिकमको अफर पुन: तिहार र छठको लागि सुरु भएको छ । दसैँ सुरु भएको अफर तिहार, न्हुँदया र छठका लागि पुनः सुरु भएको हो । अफरमा डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर रहेको छ...

रामेछापमा ६३ बर्षिय महिला ब -ला त्कृ त

०७८ कार्तिक ० गते १०:५५

रामेछाप, २० कात्तिक । रामेछापमा ६३ बर्षिय एक महिलामाथि जबरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुममा घरमा कोही नभएको मौका छोपेर जबरजस्ती करणी गर्ने ४१ बर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । दुई दिनअघि रुपन्देही सूर्यपूरा गाउँपालिका–८ स्थायी घर...

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

०७८ कार्तिक १ गते १०:४४

काठमाडौं, १९ कात्तिक । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ३५ वर्षीय राजकुमार तामाङको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार धुञ्चेपाखाबाट आउँदै गरेका उनी सवार बाग्मती प्रदेश ०२-०१६ प ३४३६ नम्बरको स्कुटर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ तीन दोबाटोमा...

दोलखा काँग्रेस सभापति काठमाडौँको जुवाखालबाट पक्राउ

०७८ कार्तिक १ गते १०:४

काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ...

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओकाे चेतावनी

०७८ कार्तिक १ गते १०:१७

काठमाडौं, १९ कात्तिक । काठमाण्डाै – युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो । डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा...

लक्ष्मीपूजा गर्दा बालेको दियोले अनामनगरमा भीषण आगलागी

०७८ कार्तिक १८ गते :०७

काठमाडौं, १८ कात्तिक । अनामनगरस्थित एउटा फर्निचर शोरुम रहेको घरमा भीषण आ’गला’गी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आ’गला’गी भएको हो। कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आ’गला’गी सुरू भएको परिसरले जनाएको...