राेचक संसार

आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन : कसरी फालिन्छ लुतो ?

०७ साउन १ गते १५:४०

काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा...

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहेन्दी ?

०७ साउन १ गते १०:१६

काठमाडौं । आजबाट साउन महिना सुरु भएको छ । साउन सुरु भएसँगै महिलाहरु हातमा हरियो चुरा र विभिन्न कलाकृति कुँदेर मेहन्दीले हात सिँगार्न थालेका छन् । खासगरी नेपाल र भारतमा हिन्दु धर्माबलम्बिले साउन महिनालाई धार्मीक आस्थाका साथ मनाउने गरेका छन् । साउन महिना धार्मिक,...

बोक्रामा कालो दाग भएको केरा खानुका फाइदा यस्ता छन्

०७ असार ३ गते ०:४

काठमाडौं । छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ । पूर्ण रुपमा पाकेको केराको बोक्रामा केही काला दाग देखिन्छन् । – बोक्रामा...

घरमा झिंगा आएर तनाव भयो ? झिंगा भगाउने सरल तरिका यस्ता छन।

०७ असार ३१ गते १५:१७

काठमाडौं । झिंगा आउने समस्या हरेक घरमा हुने गर्दछ । यो समस्याबाट पार पाउनका लागि हामी विभिन्न उत्पादनको प्रयोग गर्दछौं । तर घरमा केही उपाय अपनाए निकै सस्तोमा र सजिलै झिंगा भगाउन सकिन्छ । आयुर्वेद एक्सपर्ट डा. मधुसूदन देशपाण्डेले झिंगा भगाउने सात सरल तरिकाबारे...

घरमा साङ्लो पसेर हैरान हुनुहुन्छ ? घरेलु उपायले यसरी भगाउनुस्

०७ असार ३१ गते १०:३८

काठमाडौं । वर्षातको मौसममा घरमा ओसको मात्रा बढ्ने गर्छ, त्यसैले पनि यो कक्रोच (साङ्ग्ला)का लागि निकै अनुकुल मौसम हो । किचन र स्टोररुममा कर्कोचले हैरानै बनाउने गर्छ । बजारमा कक्रोच भगाउने कैयन उत्पादन पाइन्छन्, तर यस्ता रासायनिक औषधिहरुको प्रयोग मानव स्वास्थ्यका लागि पनि हानिकारक...

उडुसले हैरान पारेको छ ? यस्ता छन् उडुस भगाउने घरेलु विधि

०७ असार ३१ गते १०:१४

काठमाडौं । विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन। उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ। उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ। एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय...

तपाई‌को घरमा साङ्लोले सताएको भने अब यसरी भगाउनुस्

०७ असार ७ गते ८:१

काठमाडौं । साङ्लोले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् होला । गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ । बजारमा पाइने स्प्रेले...

चुरोटको लत छोड्न किन गाह्रो हुन्छ ? अपनाउनुहोस् यी उपाय

०७ असार ६ गते १४:५५

काठमाडौं । धुम्रपान रोक्नका लागि विश्वभरका सरकार र संस्थाहरूले सचेतना अभियान पनि चलाउँछन् तर त्यसका बाबजुद विश्वभर करिब एक अर्ब मानिस धुम्रपान गर्छन् । धुम्रपानका कारण हरेक वर्ष करिब ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा धुम्रपानका कारण वार्षिक ८०...

कसरी मनाइन्छ बकर ईद पर्व ?

०७ असार ६ गते १४:४८

२६ असार, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व ईद- उल-अजहा (बकरा ईद ) आज आइतबारबाट मनाइँदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । इदलुफित्र पर्वको ठिक ७० दिन पछि सुरु हुने यो पर्वमा...

रक्सी पिएपछि राम्ररी बोल्न नसक्नुको कारण यस्तो छ

०७ असार ६ गते १:४५

काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ रक्सीमा के हुन्छ कि रक्सी पिएपछि हामी न त राम्ररी बोल्न सक्छौं न त राम्ररी हिँड्न सक्छौं। यो विषयमा जर्मनीको एक विश्वविद्यालयले एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट रक्सीको अणुहरू धेरै सानो हुने खुलासा भएको छ ।...