अर्थतन्त्र

सर्वसाधारणका भोलीदेखि लागि नयाँ नोट सटही सुविधा, कुन– कुन बैंकमा साट्न पाइन्छ ?

०७ भदौ ८ गते १६:११

२८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठका लागि भोली (बुधबार)देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई पनि सटही सुविधा दिने तयारी गरेको...

८ प्रतिशत ब्याजदरमा ऋण दिने सरकारको तयारी, क-कसले पाउँछन् ?

०७ भदौ ८ गते १३:०७

२८ भदौ, काठमाडौं । सरकारले सर्वसाधारणलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ । अधिकतम ८ प्रतिशत ब्याजदरमा विशेष गरी किसानलाई ऋण उपलब्ध गराउने भएको हो । सरकारले लघुवित्त कोषमार्फत सस्तो व्याजदरमा ऋण प्रवाह गर्नेछ । यसका लागि कार्यविधिको मस्यौदा बनेको छ ।...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

०७ भदौ ८ गते १:५

२८ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ...

अमेरिकी डलरको भाउ घट्दा कति पुग्यो मलेसियन रिङ्गेटको भाउ ? हेर्नुस्

०७ भदौ ८ गते :०१

२८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज मंगलबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउमा गिरावट आएको छ भने युरोपियन युरो बढेको छ । सोमबार एकको खरिददर १२७ रुपैयाँ ४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा...

कति पुग्यो मलेसियन रिङ्गेट ?

०७ भदौ ७ गते ८:५७

२७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १२७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९२...

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

०७ भदौ ६ गते १:०७

२५ भदौ, काठमाडौं । विद्युत्को निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौँ र क्लिन कुकिङ एलाइन्सद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय ऊर्जाको प्रवद्र्धन’ विषयक छलफल कार्यक्रममा...

घट्यो मलेसियन रिङ्गेट देखि कतारी रियाल सम्मको भाउ, अन्य देशको के छ ?

०७ भदौ ६ गते ११:४५

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको...

दसैँको मुखमा नेपालीको भान्सा महँगिने

०७ भदौ ६ गते :१८

२६ भदौ, काठमाडौं । दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो। भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम...

आज मलेसियन रिङ्गेटदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? हेर्नुस्

०७ भदौ ५ गते ८:४१

२५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ०४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ६४ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ १२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी...

शुक्रबारका लागि मलेसियन रिङ्गेटको सटहिदर कति ?

०७ भदौ ४ गते ८:३४

२४ भदौ, काठमाडौं । शुक्रबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ८४ पैसा, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९४ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य...