पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

०८० असार गते ११:५८

२२ असार, काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो ।...

व्यवसायी गौचनको हत्यामा अमरबहादुर र समिरमानलाई जन्मकैद

०८० असार ० गते :४५

२० असार, काठमाडौं । निर्माण व्यवसायी शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमान बस्ने र अमरबहादुर रानालाई अदालतले जन्म कैदको सजाय सुनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष गौचनको हत्यामा संलग्न बस्नेत र काले भनिने रानालाई बुधबार जिल्ला अदालत काठमाडौंले...

घरमै मृत भेटिए चर्चित गायक रविन तामाङ

०८० असार ० गते :३३

२० असार, काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका निधन भएको पुष्टि गरिन् । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको...

भोलि शुक्रबार सार्वजनिक बिदा

०८० असार १४ गते :५०

१४ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा...

समाजवादी मोर्चा नेपालविरुद्ध मुद्धा लिएर युवराज सफल सर्वोच्च (भिडियो सहित)

०८० असार ५ गते १५:१६

५ असार, काठमाडौं । सोमबार घोषणा भएको समाजवादी मोर्चा नेपालविरुद्ध युवराज सफल सर्वोच्च जाने भएका छन्। आफूहरुको मोर्चाको जस्तै नाम बनाएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले सर्वोच्चमा जाने तयारीमा जुटेको जानकारी दिए। ‘नेपाल समाजवादी मोर्चालाई उल्टोपाल्टो पारेर नयाँ मोर्चा बनाउन उपयुक्त होइन। नाम...

दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख

०८० असार ४ गते :०

४ असार, काठमाडौं । दिल्लीको एक व्यक्तिगत अपार्टमेन्टमा पैसै-पैसाले भरिएको फ्ल्याट छ। जसमा छन्, दुई हजार अनि एक सय भारतीय रूपैयाँ। धन व्यवस्थापन गर्न सक्रिय गिरोहले फ्ल्याटै भाडामा लिएर बसेका छन्, जसमा भारतीय नागरिकहरूसमेत संलग्न छन्। फ्ल्याटमा पुग्न सहज भने छैन। निकै चरणको सुरक्षा...

सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

०८० असार गते १६:१

२ असार, काठमाडौं । गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । चापाकोट–४ दार्सिङ बस्ने...

‘छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र !अञ्जली अधिकारी

०८० असार गते १५:५

काठमान्डौ । लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन्, अञ्जली अधिकारी । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाइन् । पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढ्यो ।...

बिहेपछी आज पहिलो पटक भान्साघरमा पसेकी एक महिला लघुकथा

०८० असार गते १५:५४

काठमाडौं । रमिला ले बिहेपछी आज पहिलो पटक भान्साघरमा पसेकी थिइन। सासू आमा पबित्रा आइन् र उनलाई भनिन्: ” बुहारी सबै खाना मैले बनाएर राखिदिएकी छु। तिमीले हात मात्रै लगाएकी छौ, तर तिमिले एक थरी मीठो ब्यंजन बनाउँनै पर्छ। तिमिलाई सबैभन्दा राम्रो के चिज...

मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री दाहाल

०८० असार गते १५:५

२ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुग्नुभएका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल...