मलेसियाबाट तिहारको मुखमै आयो दु:खद खबर

रामेछाप खबर संवाददाता

क्वालालम्पुर ।

मलेसियामा २२ जना श्रमिकहरु प’क्राउ परेका छन् । मलेसिया सरकारले पछिल्लो समय गै°रकानुनी रुपमा रहेकाहरुलाई पक्रा|उ गर्न थालेको छ ।
मलेसिया अध्यागमन बिभागले ३६ जनालाई अनुस|न्धानमा लिएकोमा २२ जनालाई प’क्राउ गरेको छ । श्रम कानुन उ°लंघन गरेको अवस्थामा २२ जनालाई पक्रा|उ गरिएको मलेसियन पत्रपत्रिकाले जनाएको छ ।

पक्राउ पर्नेमा २० जना पुरुष र २ जना महिला रहेको जनाएको छ भने जसमा नेपालीहरु पनि रहेको जनाइएको छ । पक्रा’उ पर्नेमा कतिजना नेपालीहरु छन् भन्ने खुलाइएको छैन ।

मलेसियामा अबैध चुरोट बेचेको आरो’पमा एक पुरुष पक्रा’उ !

अक्टोबर ३१ / मलेसियामा अबैध चुरो’ट बेचेको आरो’प मा एक ३४ बर्षीय पुरुष पक्रा’उ परेका छन् । मिन्याक बेकुको जालान सुङ्गाई बुलुहमा चुरोट बेच्दै गर्दा अक्टोबर ३० दिउसो करिब १:१० बजे जनरल अप्रे’सन फो’र्स (जीओएफ) ले पक्रा’उ गरेको हो ।

पक्रा’उ मा परेका पुरुष बाट झन्डै ४५ हजार मलेसियन रिंगेट बराबरको चुरोट समेत बरा’मद गरिएको छ र उत्त ब्याक्तिले बाटु पहाट वरपरका विभिन्न पसलहरूमा कर रहित चुरोट सप्ला’ई गर्ने गरेको पत्ता लागेको हो ।

पक्रा’उ परेकालाई थप कारबा’हीका लागि प्रहरी प्रधान कार्यालय बाटु पहाटमा राखिएको छ । साथै उक्त पुरुषलाइ भन्सार ऐन, १९६७ को दफा १३५(१) बमोजिम अवै’ध सामान राखेको मुद्दामा अनुस’न्धान हुने जनाइएको छ । प’क्राउ परेका ब्याक्तिको परिचय भने खुलाइएको छैन ।