४ चैत, काठमाडौं । बलिउड स्टार सलमान खान अब छिट्टै दक्षिण भारतीय चलचित्रमा देखिने भएका छन्। पछिल्लो समय दक्षिण भारतीय फिल्मका अघि बलिउड निरीह बन्दै गएको छ। यही क्रममा अब बलिउड स्टारहरूले नै दक्षिण भारतीय चलचित्रमा काम गर्ने भएपछि झनै बलिउडमाथि सङ्कट आइपरेको छ।...
४ चैत, काठमाडौं । अभिनेता पल शाहलाई लिएर दुई वर्षअघि छायांकन नै प्रारम्भ गरिएको फिल्म ‘दुई नम्बरी’ मा अब उनी नहुने भएका छन् । प्रहरी हिरासतमा रहेका कारण निर्माण टिमले उनको स्थानमा अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरेको छ । यो फिल्ममा पलको...
२८ फागुन, काठमाडौं । बलिउड जोडी आलिया भट्ट र रणबीर कपूरले छिट्टै विवाह गर्ने भएका छन् । यो वर्ष अर्थात् सन् २०२२ मा नै दुईको विवाह हुने बताइएको छ । दुई जनाले सन् २०२२ को डिसेम्बरमा विवाह गर्न लागेको चर्चा थियो । तर पछिल्लो...
काठमाडौं । सेलेब्रेटीलाई मन नपराउने सायदै होलान् । तिनै कलाकार जुन फिल्ममा थरिथरिका नयाँ सम्बन्ध लिएर देखा पर्दछन् । अनस्क्रिन मात्र नभएर अफ स्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन, जो प्रेम सम्बन्ध कै कारण पनि समाचारको शीर्षक बन्ने गर्छन । महिलाको मन सजिलै जित्ने...
२८ फागुन, काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले...
२५ फागुन, काठमाडौं । फाईल तस्विर। अभिनेता राजेश हमालले आफ्नो एक दिनको दैनिकीको भ्लगको ट्रेलर आफ्नै युट्युब च्यानलमा सार्वजनिक गर्दै युट्युबमा डेब्यु गरेका छन्। ‘राजेश हमाल अफिसियल’ नामक च्यानलबाट पोष्ट भएको उक्त भ्लगमा अभिनेता हमालले नेताहरुले भाषण गरे पनि काठमाडौँको सौन्दर्यीकरणमा भने कसैले ध्यान...
२६ फागुन, काठमाडौं । महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा ब्यक्त गरेका छन् । सिघ्र प्रसारणको तयारीमा रहेको राजेश हमालसँग एकदिन कार्यक्रम उनले यस्तो इच्छा प्रकट गरेका हुन् । हमालको इच्छा यत्तिकै पलाएको भने होइन । काठमाडौंलाई ब्यवस्थित गर्न नसकेको प्रति नेताहरुलाई प्रश्न...
२४ फागुन, काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’ ले राम्रो ब्यापार गरे संगै नायिका तथा निर्मात्री पुजा शर्मा खुशीले फुरुंग छिन् । फिल्मका नायक पल शाह बलात्कार केसमा तानिएको यो कठिन परिस्थितीमा उनको फिल्मले बक्स अफिसमा राम्रै कमाई गरिरहेको छ । सबै तिर...
२४ फागुन, काठमाडौं । आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । यसपालि नेपालमा ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । महिला दिवसको अवसरमा सामाजिक सञ्जालमा धेरैले शुभकामना सन्देश दिइरहेका छन् ।...
२३ फागुन, काठमाडौं । अभिनेत्री पूजा शर्माले पहिलोपटक आफ्ना प्रेमी सार्वजनिक गरेकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यवसायी युद्ध बानियासँगको प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी छिन्। उनले युद्धसँगको एक फोटो राख्दै आफूहरुबिच प्रेमसम्बन्ध रहेको स्विकार गरेकी छिन्। ‘यु आर द वान’ सहित रेड इमोजी उनले...