क्वालालम्पुर । मलेशियाले स्थायी मलेशिया बासिन्दा (PR) र काम गर्ने भिसा भएका विदेशीहरू बाहेक अरु सबै विदेशी यात्रुहरूलाई फेरि अस्थायी प्रवेश प्र’तिबन्ध लागू गरेको छ। स्वास्थ्य मन्त्री खैरी जमालु’द्दीनले अस्थायी कदम भोलिदेखि लागू हुने बताए। दक्षिण अफ्रिकामा भारी उत्परिवर्तन भेरिय’न्ट B.1.1.529 को खोज पछि...
११ मंसिर, काठमाडौं । मलेसियामा स्थापित बहुराष्ट्रिय गुड इयर टायर एण्ड रबर कम्पनीले नेपालीसहित अन्य आप्रवासी कामदारको शोषण गरेको समाचार सार्वजनिक भएको छ । बेलायती समाचार संस्था रोयटर्सले लामो अनुसन्धानमुलुक समाचार सार्वजनिक गर्दै आप्रवासी कामदारमाथि भएको शोषणले उक्त कम्पनीका उत्पादनमाथि अन्तर्राष्ट्रिय प्रतिवन्ध लाग्नसक्ने उल्लेख...
१० मंसिर, काठमाडौं । नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगेटिभ रिपोर्टहुनु पर्नेछ । कोभिड-१९ विरुद्धको खोपको पूरा मात्रा लगाएको। खोपको पूरा मात्रा नलगाएको व्यक्तिहरु होटल क्वारिण्टिनमा बस्नु पर्ने भएकोले सो को लागि तोकिएका होटलहरुमा कम्तिमा...
काठमाडौं । मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको खबर नयाँ पत्रिकामा छ । मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम आइतबारदेखि लागू हुने जनाएका छन् ।...
९ मंसिर, काठमाडौं । विदेशमा रहेका नेपालीहरुले माघदेखि ई-पासपोर्टको आवेदन दिन पाउने भएका छन् । राष्ट्रिय परिचय प्राप्त गरेकाहरुले मात्र नयाँ बिध्युतिय राहदानी पाउने बताइए पनि विदेशमा रहेकाहरुले राष्ट्रिय परिचयपत्र नभएपनि ई-पासपोर्टको लागि सम्बन्धित देशको नेपाली नियोगबाट आवेदन दिन पाउनेछन् । ई-पासपोर्ट बनाउन चाहनेले...
९ मंसिर, काठमाडौं । कोभिड म’हामारी सुरु भएको २० महिनाभन्दा बढी भइसक्यो र अब, हामी अन्ततः राहतको सास फेर्न सक्छौं कम्पनी व्यवसायहरू फेरि एक पटक सञ्चालन भए पनि रोजगारदाताहरूले धेरै ठूलो स”मस्या सामना गर्दै छन् त्यो हो विदेशी कामदारहरूको अभाव। मानव संसाधन मन्त्री दातुक...
९ मंसिर, काठमाडौं । मलेशिया इमिग्रेशनले कुवलालम्पुरको जलान सुलतान सुलेमान मा छापा मरेको छ। छापा सयौं अवैध आप्रवासीहरू पक्राउ परेका छन् । क्वालालम्पुर संघीय क्षेत्र अध्यागमन निर्देशक स्यामसुल बद्रिन मोहसिनले मध्यरात करिब १२ः१० बजे सुरु भएको उक्त अपरेसनमा करिब १ सय ५० व्यक्तिको चेकजाँच...
९ मंसिर, काठमाडौं । विदेशमा रहेका नेपालीले विद्युतीय राहदानी(ई–पासपोर्ट) लागि निवेदन दिन अझैँ दुई महिना कुर्न पर्ने भएको छ । अहिले काठमाण्डौमा रहेको राहदानी विभागबाट जारी भइरहेको ई–पासपोर्टको लागि विदेशमा रहेका नेपालीले नेपाली नियोगबाट झण्डै दुई महिनापछि मात्र निवेदन दिन सक्ने राहदानी विभागले जनाएको...
काठमाडौं । ठेगाना: Wisma प्याराडाइज (स्तर 1, 3 र 9) नम्बर ६३ जालान अम्पाङ,50450 क्वालालम्पुर, मलेशिया कार्यालयको टेलिफोन नम्बर: ०३-२०२० १८९८, ०३-२०२० १८९९ एक्सटेन्सन नम्बर: कन्सुलर: 1, राहदानी: 2, जेल र हिरासत: 3, श्रम: 4, बीमा र मृत्यु: 5 र भिसा: 6०३-२०२०१९०१ (श्रम खण्ड)...
७ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका लागि दुई महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । सेप्टेम्बर १९ तारिखमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् । सिराहाका एकै गाउँका नरेश कुमार यादव, नबिन कुमार यादव, निरज कुमार यादव,...