पत्रपत्रिका

स्थानिय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनुहुन्छ ? आयो नयाँ प्रावधान

०७८ फागुन गते १:१७

९ फागुन, काठमाडौं । सरकारले निर्वाचनको मिति तोकेपछि स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले तयारी थालेका छन् । निर्वाचन आयोगले पनि आफ्नो तर्फवाट तयारी थालेको छ । निर्वाचन आयोगले निर्वाचनका लागि केही नयाँ प्रावधान ल्याएको छ । अब जनप्रतिनिधि रहेकाहरुले पदमा वहाल हुँदै उम्मेदवारी...

भक्तपुरमा घटेको त्यो डरलाग्दो दुखद घटना

०७८ फागुन गते १:१०

९ फागुन, काठमाडौं । भक्तपुरमा टिपरको ठ-क्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ । भक्तपुरको चाागुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले ठक्कर दिंदा आठ वर्षीया बिनिता मगरको मृत्यु भएको हो । उनी काभ्रेको महाभारत गाउापालिका-२ घर भई सुडालस्थित बीएम इाटा भट्टामा कार्यर...

संसदमा एउटा अनौठो दृश्य: एमसीसीमा प्रचण्ड मौन, बुहारी बिनाको नाराबाजी

०७८ फागुन ८ गते ३:०१

८ फागुन, काठमाडौं । विवादकाकीच सरकारले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको लागि टेबुल गर्यो । खासमा त्यो सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नुपथ्र्यो । शर्मा विरामी भएको कारण उपस्थित हुन नसकेपछि...

मलेसियामा विद्युतीय राहदानीको लागि आवेदन दिन प्री इनरोलमेन्ट गर्ने तरिका यस्तो छ।

०७८ फागुन ८ गते १:०८

८ फागुन, काठमाडौं । नेपालीको श्रम गन्तव्य देश खाडी र मलेसियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु भएको छ । खाडीका देश कतार, साउदी, कुवेत, यूएई र मलेसियामा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरेका हुन । खाडीका देश साउदी र कुवेतमा रहेको...

किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?

०७८ फागुन ८ गते :१०

८ फागुन, काठमाडौं । फाईल फोटो। सार्वजनिक यातायातको सन्दर्भमा युरोपको मोडल लोभलाग्दो र अनुकरणीय छ । त्यहाँ सार्वजनिक यातायातलाई सबैभन्दा भरपर्दो, विश्वसनीय, छरितो, किफायती, व्यवस्थित, सुविधायुक्त मानिन्छ । त्यसैले घरमा कार हुनेहरू पनि सार्वजनिक यातायात चढ्छन् । नेता-मन्त्रीहरू समेत सार्वजनिक यातायात चढ्ने गरेको पाइन्छ...

घर बनाउदै हुनुहुन्छ? टायल र मार्बलमा के फरक छ, घरको कुन ठाउँमा के प्रयोग गर्ने?

०७८ फागुन ८ गते ८:४५

८ फागुन, काठमाडौं । घर बनाउँदा प्रयोग गरिने सामग्रीले घरलाई सुन्दर र सुरक्षित बनाउन सहयोग गर्छ। यस्तै सामग्रीमध्ये पर्छन् टायल र मार्बल। भान्सा, बरन्डा, भर्‍याङ, बाथरूम आकर्षक, सफा र सुरक्षित बनाउन टायल र मार्बलले विशेष भूमिका खेल्छन्। टायल र मार्बलका आ–आफ्नै विशेषता छन्। तर...

विदेश जाने तीन चौथाइ नेपाली कामदार ‘अदक्ष’, धेरै मृत्यु हुने देश मलेसिया।

०७८ फागुन ६ गते १३:०३

६ फागुन, काठमाडौं । दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू बोलाउन गए पनि उहाँको मृत्यु भइसकेको थियो । उहाँको मृत्यु भएको थाहा पाएपछि उनीहरूले...

आँखाबाट आँसु बगिरह्यो र १० मिनेटपछि मृत्यु भयो

०७८ फागुन ६ गते :४१

काठमाडौं । उत्तर प्रदेशको कानपुरमा एक रेल कर्मचारीले रेलबाट का’टे’र ज्या’न दि’एका छन् । अचम्मको कुरा, शव आ’धा का’टि’एको केही समय बितिसक्दा पनि कर्मचारी विचलित भएनन् र चुपचाप ट्र्याकमा सुते । उनको आँखाबाट आँसु बगिरह्यो र १० मिनेट पछि उनको आँखा बिस्तारै बन्द भयो।...

काठमाडौँ झर्ने नपर्ने, जेठ २ देखि गौतमबुद्ध विमानस्थलमा यी देशबाट हुनेछ व्यावसायिक उडान

०७८ फागुन ५ गते ०:००

५ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यवसायिक उडानको तयारी गरिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक...

म्यादी प्रहरीको तलब तोकियो, १ लाख १८ हजार भर्ना खोल्ने तयारी

०७८ फागुन ४ गते १०:५५

४ फाल्गुन, काठमाडौं । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति...