पत्रपत्रिका

हेल्मेट नलगाएका पूर्वयुवराज पारसले प्रहरीलाई थ,र्काए, माथिको आदेश भन्दै पक्राउ गरेन प्रहरीले (भिडियो)

२०७८ साउन १६ गते १०:२२

काठमाडौं, १६ साउन । पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अ’भ’द्र व्य’व’हा’र गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई यस्तो गरेका हुन्। हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो। पारसले त्यसक्रममा प्रहरीलाई ध’म्की’पूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ। शुक्रबार साँझ...

छोरालाई ‘खाना खाँदै गर्नु हामी आउँछौँ’ भनेका पति–पत्नी घर पुग्न पाएनन्

२०७८ साउन १५ गते ८:२५

काठमाडौं, १५ साउन । झापाको सुरुङ्गास्थित होटल हेवेनका सञ्चालक पूर्णबहादुर विष्ट आफ्नी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किने क्रममा थिए । इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने । छोराले हुन्छ भनेपछि...

ईपीएस पास भएकालाई कोरिया पठाउने काम नरोक्न निर्देशन

२०७८ साउन १४ गते १७:३२

काठमाडौं, १४ साउन । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिमा आज भएको बैठकमा...

खुसीको खबर : इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुल्यो, तलब झण्डै २ लाख

२०७८ साउन १३ गते ८:२७

काठमाडौं, १३ साउन । काठमाडौं । वैदेशिक रोजगारका लागि इजरायल जाने नेपाली कामदारहरुका लागि आवेदन खुला भएको छ । इजरायलले माग गरे अनुसारको काम ‘केयरगिभर’मा नेपाली कामदार जान सक्नेछन् । त्यसका लागि आवश्यक संख्या, शैक्षिक योग्यता, शारीरिक स्वस्थताका निश्चित मापदण्ड तोकिएको छ । वैदेशिक...

अमेरिका जाने भएपछि यति सस्तोमा कार बेच्दै पूर्व मिस नेपाल शृङ्खला खतिवडा, कति छ कारको मूल्य ?

२०७८ साउन ११ गते १८:१७

काठमाडौ । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय हावर्ड मा भर्ना भएकी छिन्। स्नातकोत्तर अध्ययनका लागि शृङ्खला हावर्ड मा भर्ना भएकी हुन्। शृङ्खलाले त्यहाँ शहरी योजना विषयको अध्ययन गर्नेछिन्। यसका लागि अब केही दिनमा उनी अमेरिका उड्दैछिन् । अमेरिका उड्नुअघि उनले आफूले...

नेपाल आइडल सिजन–४ सुरु हुँदै, यसअघिका तीनजना निर्णायक नै नहुने, यस्तो छ कारण

२०७८ साउन ५ गते १७:२५

काठमाडौं, ५ साउन । काठमाडौं । नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएका छन् । केही महिना पछि सुरु हुने आइडको सिजन–४ मा पुराना निर्णायकहरुले निरन्तरता नपाउने भएका हुन् । यसअघिका निर्णायकहरु अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भइसकेकाले उनीहरुलाई निरन्तरता...

आकर्षक तलबका साथ कतारले माग्यो यति धेरै नेपाली कामदार,कति छ तलब ?

२०७८ साउन ५ गते १६:३२

काठमाडौं,५ साउन । कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । कतारको Facilities Managemant & Maintenance कम्पनीले क्लिनर र टेक्निसियन पदका लागी १४२ पुरुष र ३२ महिला गरी १८४ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने...

छोरिहरुसंग आफ्नो रोग किन लुकाइन ‘चम्सुरी’ले ?

२०७८ साउन ५ गते ८:०४

काठमाडौं, ५ साउन । काठमाडौं । हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना भएकी छन् । उनको हाल त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । एक महिनाअगाडि स्वास्थ्यमा समस्या आएपछि पल्पसा टिचिङ...

हाँस्य कलाकार ‘चम्सुरी’का दुबै मृगौला फेल, शिक्षण अस्पतालमा उपचार हुदैं

२०७८ साउन ४ गते ७:१३

काठमाडौं, ४ साउन । काठमान्डाैं / हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् । उनमा केही अगाडि...

‘मेरी बास्सै’ की चम्सुरीको मिर्गौलामा समस्या, अस्पताल भर्ना

२०७८ साउन ३ गते ८:१७

काठमाडौं, ३ साउन । काठमाडौं – चर्चित हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना भएकी छिन् । उनी मृगौलामा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । ‘मेरी बास्सै’ बाट चम्सुरी नामले चिनिएकी डंगोल केही समय अघि मृगौलामा समस्या...