समाचार

फाँसीको सजाय सुनाएपछि किन भाँचिन्छ कलमको निब ?

०७८ फागुन ४ गते १:४५

काठमाडौँ । हाम्रो देशमा त फाँसीको सजायको व्यवस्था नै छैन। यसकारण यहाँका न्यायाधीशले कलमको निब भाँच्ने कुरै भएन। तर, भारतमा जघन्य अपराधीका लागि फाँसीको सजाय सुनाउने गरिएको छ। भारतको सर्वोच्च अदालतका न्यायाधीशले फाँसीको सजाय सुनाएपछि फैसला लेखिएको कलमको निब भाँचेर फाल्छन्। यो कुनै कहानी...

अमेरिकी डलर अहिलेसम्मकै बलियो, कति पुग्यो ?

०७८ फागुन ४ गते १:३८

२४ फागुन, काठमाडौं । नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै बलियो बनेको छ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको हो। मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ। यसको मतलब अब एक अमेरिकी डलर...

मलेसियामा दुई बर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

०७८ फागुन ४ गते १:८

क्वालालम्पुर, २४ फागुन । मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि...

लगातारको वर्षाका कारण अस्ट्रेलियामा बाढीले ८ को मृत्यु, हजारौंलाई घर छाड्न आग्रह

०७८ फागुन ४ गते १८:४४

२४ फागुन, काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढीले अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । राज्यका प्रिमियरले ४० हजारभन्दा बढी स्थानीयवासीलाई घर छाड्न आदेश जारी गरेका छन् । करिब दुई सातादेखि अस्ट्रेलियाको दुई राज्य क्विन्सल्यान्ड र न्यु साउथ...

अन्तत : मलेसियन प्रधानमन्त्रीले गरे यस्तो घोषणा !

०७८ फागुन ४ गते १८:०३

२४ फागुन, काठमाडौं । मलेसियाले आफ्नो सिमाना अप्रिल १ मा पूर्ण रूपमा खोल्नेछ, प्रधानमन्त्री इस्माइल साबरी याकोबले मंगलबार (मार्च 8) मा भने। पत्रकार सम्मेलनमा बोल्दै उनले यो विकास सँगै मलेसिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय यात्रुले देश प्रवेश गर्न र बाहिरिनका लागि वैध ट्राभल कागजात मात्र...

घरेलु कामदारको श्रम स्वीकृति पुनः खुल्यो

०७८ फागुन ४ गते १६:३

२४ फागुन, काठमाडौं । पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ। वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३ मा व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम...

पल शाहलाई किन पुर्‍याइयो गैंडाकोट प्रहरी कार्यालय ?

०७८ फागुन ४ गते १५:३०

२४ फागुन, काठमाडौं । बलात्कार आरोपित नायक पल शाह (पूर्णविक्रम शाह) लाई मंगलबार नवलपुर लगिएको छ। नाबालिग बलात्कार अभियोगमा अनुसन्धान गर्न तनहुँबाट पललाई नवलपुर लगेको नवलपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप गिरीले बताए। १७ वर्षीय नाबालिग गायिकालाई पटक/पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर...

रामकोट घटना : ‘विष’ खुवाएर किन गरे परिवारका सबै सदस्यले आत्महत्या प्रयास ?

०७८ फागुन ४ गते १४:४

२४ फागुन, काठमाडौं । ‘सुसाइड’ नोट लखेर आत्महत्याको प्रयास गर्ने काठमाडौंमा एकै परिवारका पाँचजनाबारे प्रहरी अनुसन्धान जारी छ । पाँचमध्ये एकजनाको मृत्यु भएको छ । चारजनाको अचेत अवस्थामा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा गए राति...

पूजा शर्मा र युद्ध बानियाँको एकाएक प्रेम चर्चा, के हो वास्तविकता ?

०७८ फागुन ४ गते १४:३६

२४ फागुन, काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’ ले राम्रो ब्यापार गरे संगै नायिका तथा निर्मात्री पुजा शर्मा खुशीले फुरुंग छिन् । फिल्मका नायक पल शाह बलात्कार केसमा तानिएको यो कठिन परिस्थितीमा उनको फिल्मले बक्स अफिसमा राम्रै कमाई गरिरहेको छ । सबै तिर...

रुसले फेरी दियो अर्को यस्तो चेतावनी !

०७८ फागुन ४ गते १४:१५

२४ फागुन, काठमाडौं । श्चिमा देशहरूले थप प्रतिबन्ध लगाए ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी रुसले दिएको छ। आफूहरुलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी मस्कोले दिएको बीबीसीले जनाएको छ। रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्तो कदमबाट...