काठमाडौं, ४ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाए बुढीगण्डकीमा भएको ९ अर्ब भ्रष्टाचार मुद्धामा पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र शेर बहादुर देउवालाई जेल हालेरै छाड्ने बताएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री समेत रहेका...
काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले केटो भनेर व्यंग्य गरेपछि पूर्वपर्यटन मन्त्री तथा नेकपाको प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काएका छन्। शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेशको नाम नलिई आफूले दौडादौड गरेर मन्त्री बनाउँछु...
काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल नेपाल समूहका नेकपा नेता योगेश भट्टराईलाई केटाकेटीको संज्ञा दिएका छन् । दाहाल नेपाल समूहमा लागेपछि प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई बैगुनीको संज्ञा पनि दिएका हुन् । शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित...
काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय...
काठमाडाैं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेसका नेता गगन थापालाई आगामी निर्वाचनमा राष्ट्रिय युवा संघका सामान्य कार्यकर्ताले हराउने चेतावनी दिएका छन ।काठमाडौंको चाँगुनारायण नगरपालिकामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई आइतवार सम्बोधन गर्दै बस्नेतले कांग्रेका नेता थापालाई कुन शक्तिको...
विराटनगर, २ माघ । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादसँगै प्रदेश सरकार बदल्न सुरु भएको राजनीतिक ध्रुवीकरणले प्रदेश १ को नामकरणको मुद्दा के हुने भन्ने झन् अन्योल भएको छ । भूगोल वा पहिचान भन्ने विषय फेरिएको परिस्थितिले ओझेलमा परेको छ । प्रदेशसभा...
काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच डेढ घण्टा लामो भेटवार्ता भएको छ । देउवा निवास बूढानीलकण्ठमा दुई नेताबीच करिब डेढ घण्टा छलफल भएको हो । सभापति देउवासँग भेटका लागि बुधबार साँझ ६...
काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जुनस्तरमा विरोध गर्ने ठानिएको थियो,त्यसो भएन । संसद विघटनबिरुद्ध ओलीइतरका लगभग सबै शक्ति आन्दोलित भइरहँदा मुलुककै पुरानो राजनीतिक दलको प्रभावकारी भूमिका खोज्नु स्वभाविक हो । आफूलाई लोकतन्त्र,कानूनी...
काठमाडौं, २९ पुस । ट्रायल (प्रयोगात्मक परीक्षा) जटिल हुँदा लाइसेन्स लिनकै लागि बिचौलियालाई घुस खुवाउनुपर्ने विकृतिको अन्त्य नभएपछि यातायात व्यवस्था विभागले लाइसेन्सको प्रयोगात्मक परीक्षा निर्देशिका परिवर्तन गर्ने तयारी गरेको हो। विभागले लाइसेन्स प्राप्त गर्ने अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा...
काठमाडौं, २९ पुस । गत सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । पटक पटक नेपालको विषयमा आपत्तिजनक समाचार प्रशारण गर्दै आएको जी न्यूजले अहिले फेरि नेपालको सर्वोच्च शिखर...