१ फागुन, काठमाडौँ । लामो समयदेखि सुगम स्थानमा रहेर काम गरिरहेका तर कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम बढेपछि फागुन मसान्तसम्म खरिदार कर्मचारीको सरुवा तथा पदस्थापन रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको हो। हाल लोकसेवा आयोगको...
१ फागुन, काठमाडौँ । ताप्लेजुङलाई केन्द्र बनाएर आज बिहानै भूकम्पले तर्साएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस...
२२ माघ, काडमाडौं । सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले...
१९ माघ, काडमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई प्रहरीले बिहीबार दिउँसो बाँकेबाट पक्राउ गरेको हो । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र...
१७ माघ, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई चुनौती नदिने व्यक्तिलाई राष्ट्रपतिका रूपमा शीतल निवास पुर्याउन चाहेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी प्रमुखको निर्णयलाई चुनौती दिँदा राजनीतिक एवं संवैधानिक जटिलता पैदा भएको निष्कर्षमा पुगेका दाहाल ‘संवैधानिक...
१७ माघ, काठमाडौं । एक व्यस्त पुलकाे बारमा झुण्डिएकाे अबस्थामा शब भेटिएकाे छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ निवासी मिलन बुमी झुण्डिएकाे अबस्थामा सुर्खेतकाे एक पुलमा भेटिएकाे हुन् । उनले आत्महत्या गरेकाे प्रारम्भिक अनुसन्धानमा भेटिएकाे प्रहरीले जनाएकाे छ । कर्णाली प्रदेशकाे राजधानी...
१६ माघ, काठमाडौं । गत बुधबार निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको थियो। गृह मन्त्रालयका तर्फबाट उपस्थित सह-न्यायाधिवक्ता संजीवराज रेग्मीले बहस सुरु गरे। उनलाई इजलासबाट केही यस्ता प्रश्नहरू सोधिए जुन प्रश्नहरूले गृहमन्त्री रवि लामिछानेको उपप्रधानमन्त्रीसहित गृहमन्त्री मात्रै होइन,...
१६ माघ, काठमाडौं । नागरिकता प्रकरणले निकै चर्चा र विवादमा आएका रवि लामिछानेलाई आफ्नो गल्ती सुधार्ने र नयाँ राजनीतिक कोर्स सुरु गर्ने अवसर प्राप्त भएको छ । सर्वोच्च अदालतले उनले पहिले नै लिएको नागरिकताले अब मान्यता पाउन नसक्ने भन्दै अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली...
१४ माघ, काठमाडौं । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी ना जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ। अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको...
१४ माघ, काठमाडौं । रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी ६ असार ०७५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई दिइसकेका छन् । नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । विदेशको नागरिकता त्यागेकै...