ताजा समाचार

शर्मिला वाइबाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै !

०७ फागुन १८ गते १:३

१८ फागुन, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। बुधबार राति उनले काठमाडाैँकाे बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई...

फागुन २२ र २३ गते सार्वजनिक बिदा ?

०७ फागुन १७ गते १५:४

१७ फागुन, काठमाडौं । नेपाल सरकारकारले फागुन २२ र २३ गतेका लागि सार्बजनिक बिदा दिएको छ । फाल्गुण शुक्लपक्ष पूर्णिमाका दिन मनाइने पर्व फागुपूर्णिमाको अवसरमा संघीय सरकारले सार्बजनिक बिदा दिएको हो । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा...

यस्तो छ आजको मौसम पूर्वानुमान

०७ फागुन १५ गते ११:४१

१५ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज...

प्रहरी जवानद्वारा कन्चटमा गोली हानी आत्महत्या !

०७ फागुन ११ गते १४:४०

११ फागुन, काठमाडौं । कर्णाली प्रदेशमा एक प्रहरी जवानले आत्महत्या गरेका छन्। सर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवानले आफैँले कन्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्। दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आफैँले बोकेको राइफलबाट दाहिने...

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

०७ फागुन ११ गते १४:१७

११ फागुन कुश्मा । सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले...

पाल्पा–बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने,यस्तो छ कारण !

०७ फागुन १० गते १७:०३

१० फागुन, काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो । वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २...

दुर्गा प्रसाईंका चालक समेत रहेका विजयले गरे आत्मदाहको प्रयास ?

०७ फागुन १० गते ११:४१

१० फागुन, काठमाडौं । मंगलबार अपराह्न झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न खोज्ने ३४ वर्षीय विजय चौधरी बिर्तामोड–७ निवासी हुन् । उनी दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। साथै, उनी दुर्गा प्रसाईंको सहयोगीका...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

०७ फागुन ८ गते १३:५१

८ फागुन, काठमाडौं । सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर घटाए पश्चात हुन्डाईको नेपालस्थित इलेक्ट्रिक गाडीको मूल्य समेत घटेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो वेबसाइटमार्फत नयाँ मूल्य सार्वजनिक गरेको छ । नयाँ मूल्य सूची अनुसार हुन्डाई...

गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना पक्राउ

०७ फागुन गते १:४८

२ फागुन, काठमाडौँ । गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार...

यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता

०७ फागुन गते १:०७

२ फागुन, काठमाडौँ । यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको...