ताजा समाचार

ओलीको आदेशमा झाँक्रीलाई पक्राउ गरियो : पुष्पकमल दाहाल

२०७७ माघ २९ गते १५:२४

काठमाडौं, २९ माघ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । आज (बिहीबार) आदिवासी जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले झाँक्रीलाई बुधबार नै पक्राउ गर्न प्रहरीले बल प्रयोग...

एक करोड खर्चमा बनेकाे ‘नाचघर’ कहा के मा खर्च भयो यति ठुलो रकम ?

२०७७ माघ २९ गते ११:२७

काठमाडौं, २९ माघ । घोराही उपमहानगरपाालिका केन्द्र घोराही बजारदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको ‘घोरदौरा’ गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी स्तरबाट योजना तयार भयो । पर्यटन विकासका लागि त्यहाँ ‘नाचघर’ निर्माण गर्न २ वर्षअघि लुम्बिनी प्रदेश सरकारले योजना छनोट गरेर एक...

मिस्टर केपी ओली तपाईका खुट्टी हेर्दै पत्यायौं, अब दुई तिहाई होइन तपाईको जमानत जफत हुन्छ : झलनाथ खनाल

२०७७ माघ २९ गते ९:४३

काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले बुधबारको विरोधसभाको उपस्थितिले कुन पार्टी आधिकारिक हो भनि पुष्टि भएको बताएका छन् । उनले निर्वाचन आयोगका आयुक्तहरुलाई यहाँ आएर हेर्न आग्रह गर्दै यो उपस्थिति हेरेर कानुनहरु मिलाउन आग्रह गरे । नेता खनालले जनमास...

केपीजी देख्नुभो सभा कस्तो हुन्छ?: प्रचण्ड

२०७७ माघ २९ गते ९:३८

काठमाडौं, २९ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुँदोरहेछ देख्नुभयो भनेर प्रश्न गरेका छन् । काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै उनले भने, “केपीजी देख्नुभयो सभा कस्तो...

परिवारको सहमति र वडाको सिफारिस विना अब ४० वर्षमुनिका महिला एक्लै विदेश जान नपाइने

२०७७ माघ २९ गते ९:१८

काठमाडौं, २९ माघ । अब ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य चाहिने भएको छ। अध्यागमन विभागले कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू अब एक्लै...

केपी ओली छटपटिएर, आत्तिएर विक्षिप्त छन् : दाहाल

२०७७ माघ २७ गते १८:१९

काठमाडौं, २८ माघ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपालमा ठूलो राजनीतिक भूमरिमा फस्ने बताएका छन् । नेपालबाट अन्तराष्ट्रिय सञ्‍चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसंग मंगलबार काठमाण्डौमा भएको भेटमा दाहालले बाहिर सुन्‍नमा आएजस्तै सेटिङ...

किन बन्द भयो हार्ले डेभिडसनको शोरुम,यस्तो छ कारण

२०७७ माघ २७ गते १६:२९

काठमाडौं, २७ माघ । अमेरिकी मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनको काठमाडौंको शोरुम बन्द भएको छ। हार्लेको नेपालको लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले २ करोड हाराहारीको खर्चमा निमार्ण गरेको गैह्रीधाराको शोरुम बन्द गरेको हो। विक्री नभएको कारण हालको लागि आयात होल्ड गरिएको आइएमई अटोमोटिभ्सका नायब प्रमुख...

सवारी चालक अनुमतिपत्र सम्बन्धी सूचना, रि–ट्रायलको समयावधि बढाइयो

२०७७ माघ २६ गते १९:५२

काठमाडौं, २७ माघ । यातायात व्यवस्था विभागले लाइसेन्सको रि–ट्रायलको समयावधि बढाएको छ । विभागले एक सूचनामार्फत ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको...

पाँच दिनपछि भगिरथ भट्टको बारेमा बाहिरियो यस्तो खबर

२०७७ माघ २६ गते १९:२९

काठमाडौं, २७ माघ । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । क’रणी पछि ज्या’न लि’ए’को आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा क’रणी पछि ज्या’न लि’ए’को आशङ्का...

टुटल र पठाओ बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलित

२०७७ माघ २५ गते १०:५२

काठमाडौं, २५ माघ । काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न...