काठमाडौं, ८ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले...
काठमाडौँ ,७ फागुन । प्रधानमन्त्री केपी ओलीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ७१औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा संयुक्त रूपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिर्दै गर्दा पनि आयोगले कार्यतालिका समेत...
काठमाडौँ ,६ फागुन । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ। सरकारले सुरक्षाकर्मीको संख्या कटौती गरेसँगै प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका कमाण्डरको टोली खटिएको हो । सरकारका तर्फबाट हाल प्रचण्डको सुरक्षामा दुई जना नेपाल प्रहरी र १६...
काठमाडौँ ,६ फागुन । फेबसकुले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचारका सामग्री हेर्न र सेयर गर्न प्रतिबन्ध लगाएको छ । यसले यहाँका नागरिकमा सूचना प्रवाहको मुख्य स्रोत पहुँचबाहिर पुगेको भन्दै चिन्ता व्यक्त गरिएको छ । बिहीबार बिहानैदेखि त्यहाँ फेसबुक पेजभर स्थानीय र ग्लोबल न्युज साइटहरू...
काठमाडौँ , २ फागुन । काठमाडौंमा सबैभन्दा ठूलो समस्या मध्ये एक हाे खानेपानी। बाहिर निस्कदा पानी किनेर खानुपर्छ। पैसा हुनेले तिरेर खाएपनि नहुनेलाई भने तिर्खाएरै बस्नुपर्ने बाध्यता छ। अब भने त्यो समस्या समाधान हुने भएको छ। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको...
काठमाडौँ , २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वर्तमान सरकार केपी शर्मा ओलीको हो कि नेपाल कम्युनिस्ट पार्टीको भनी प्रश्न गरेका छन् । सर्वोच्चको संवैधानिक इजलासमा आइतबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा बहसमा आएका अधिवक्ता दिनमणि पोखरेललाई प्रधानन्यायाधीश जबराले उक्त प्रश्न गरेका हुन् ।...
काठमाडौँ , २ फागुन । विवादकै बीच पशुपतिनाथको मन्दिरमा ६४ किलो सुन ल्याएर जलहरीमा पगालिएको छ । पशुपति क्षेत्र विकास कोषद्वारा दश कालीगढ खटाएर एक सय आठ किलो सुन पगालेर जलहरी बनाउने तयारी छ । अब बाँकी ४४ किलो सुन अर्को सातासम्म आइपुग्ने पशुपति...
फाल्गुन, १ काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता समेर रहेका खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए । खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको...
फाल्गुन,१ पोखरा। विद्यार्थीलाई होटलमा लगेर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका राष्ट्रिय उच्च मावि टुँडिखेलका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत कास्कीको आदेशमा शिक्षक शिरिषकुमार बस्ताकोटी बिहीबार जेल चलान भएका हुन्। परीक्षा अमर्यादित बनाएको आरोप लागेका अरु ३ जना धरौटीमा...
काठमाडौं, २९ माघ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा मोटरसाइकल र ट्रक एक ठक्कर खाएर भएको आगलागीमा दुईजनाको मृत्यु भएको छ। थाक्रेको वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए। लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार दुईजनाको जलेर मृत्यु भएको...