५ मंसिर, काठमाडौं । ललितपुर ३ मा मतगणना जारी छ । २ हजार ९०३ मतगणना गर्दा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका छन् । उनले ९३६ मत ल्याएर अग्रता कायमै राख्दा माओवादीकी पम्झा भुसाल तेस्रोमा झरेकी छन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पाटीर्क डा. तोसिमा...
५ मंसिर, काठमाडौं । जनकपुरधाम सप्तरी निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीले अग्रता कायमै गरेको छ। जनमतका अध्यक्ष डा. सीके राउत एक हजार २० मतसहित पहिलो स्थानमा रहेका छन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत ल्याएका छन् भने पाँच दलीय...
५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-९ मा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सुरूवाती चरणमा कडा टक्कर देखिएको छ। अहिलेसम्म २ हजार २८६ मत गणना हुँदा एमालेका कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर बस्नेतभन्दा ३ मतले अघि छन्। श्रेष्ठले ५६४ मत ल्याएका छन्...
५ मंसिर,रामेछाप। रामेछापमा बेलुका ५ बजे पछि मत गणन सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बस्ने र त्यस पश्चात् मत गणना सुरु गरिने छ । सोमबार बिहान ३ बजे...
५ मंसिर, काठमाडौं । भक्तपुरको निर्वाचन क्षेत्र २ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता कायम गरेका छन् । उनले आफ्नो मतान्तर पनि फराकिलो बनाउँदै लगेकाक छन् । थापाले ४ हजार १ सय २१ मत पाउँदा नेकपा एमालेका उनका प्रतिस्पर्धी महेश...
५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको मतगणनामा शुरूआती अग्रता लिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को मत गणना सकिँदा गगनले ६ सय ६८ र एमालेका राजन भट्टराईले ६ सय ३३ मत पाएका छन्...
५ मंसिर, काठमाडौं । काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिनु भएको छ। पछिल्लो विवरण अनुसार बिहान कांग्रेसका सिंहले ८ सय १८ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई राप्रपाका रविन्द्र मिश्रले पछ्याइरहनु भएको छ। मिश्रले अहिलेसम्म ७ सय ३७...
५ मंसिर, काठमाडौं । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले ६०७ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका शिवसुन्दरराज बैद्यले ३०५ मत ल्याएका छन । बहालवाला मन्त्रीसमेत रहेका जीवनराम...
५ मंसिर, काठमाडौं । मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका...
५ मंसिर, काठमाडौं । काठमाडौंको ७ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ १ हजार ५४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । घण्टी चुनाव चिह्नमा उम्मेदवार गणेश पराजुलीले ३१५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ३०४ मत पाएका छन् । सत्तारुढ...