ताजा समाचार

राजनीतिमा मात्रै देख्न पाइने रमाइलो

२०७७ माघ २ गते १३:५५

काठमाडाैं, २ माघ । राजनीतिमा ‘समय’ भन्ने चिज कस्तो हुँदोरहेछ भने, हिजो उछित्तो काढेर हिँडेकाहरु आज लपक्कै मिलेका छन् । हिजो लपक्क मिलेकाहरु आज सत्तोसराप गर्दै हिँडेका छन् । ०७२ सालमा संविधान जारी हुँदा त्यसको मस्यौदा जलाएर आन्दोलनमा निस्किए, मधेसी दलहरु । त्यतिबेला सीमा...

आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२०७७ माघ २ गते ८:५१

काठमाडाैं, २ माघ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं...

१६ वर्ष मुनीका बालबालिकासँग अब टिकटकमा डुयट गर्न नपाइने

२०७७ माघ १ गते १४:०९

काठमाडौं, १ माघ । अब युवा उमेर समूहको टिकटक अकाउन्ट अझ धेरै गोप्य बन्ने भएकाे छ । टिकटकले १३ देखि १५ वर्ष उमेर समूहका मानिसहरुको अकाउन्ट बाइ डिफल्ट प्राइभेट बनाउने बताएको छ । प्रयोगकर्ताहरुले आफ्नो भिडियो कसले हेर्ने र कमेन्ट गर्ने भनेर निर्धारण गर्नसक्ने...

प्रधानमन्त्रीकै अगाडी भारतीय पत्रकारको ‘उपरखुट्टी’

२०७७ माघ १ गते ९:५५

काठमाडौं, १ माघ । देशका नागरिक र पार्टीका नेता, कार्यकर्ताले अनुनय बिनय गर्दा पनि भेट्न नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय विवादित टेलिभिजन जी न्युजका विवादित पत्रकार सुधीर चौधरीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेरै अन्तर्वार्ता लिएका छन् । रोचक त के छ भने सार्वजनिक...

कुर्सी भाँचिदिन्छु भन्थे, संविधान नै भाँचिदिएः दाहाल

२०७७ माघ १ गते ९:४६

काठमाडौं, माघ १ । दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले ओलीबाट संविधान र लोकतन्त्र धरापमा परेको बताएका हुुन् । ‘ओलीले पहिला पनि भन्नुहुन्थ्यो, मैले छोड्नुपर्‍यो...

यसपालि हिउँदे वर्षा खासै नहुने, वायु प्रदूषण अझै बढ्ने अनुमान

२०७७ माघ १ गते ९:२२

काठमाडौं, १ माघ । हिउँदे वर्षा खासै नहुने हुँदा सुख्खासँगै वायु प्रदूषण पनि बढ्ने सम्भावना छ । गएको हप्ता पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भए पनि देशका अन्य ठाउँमा खासै पानी परेन । मौसम धुम्मिए पनि वर्षा हुने गरी...

अवैध रुपमा सगरमाथा पुग्न सहयोग गरेको सिम्रिक एयरलाई कारबाहीको तयारी

२०७७ पुष २९ गते २२:०७

काठमाडौं, २९ पुस । भारतीय च्यानल, जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरी नेतृत्वको टोलीलाई अबैध रूपमा सगरमाथा राष्टि्रय निकुञ्ज क्षेत्रमा प्रवेश गराएको पाएपछि सिम्रिक एयरलाई कारबाही गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार स्वीकृति नै नलिई जी न्यूजको प्रतिनिधिमण्डल निकुञ्ज क्षेत्रभित्र...

हार्ने चुनाव ओलीले गर्दैनन् : बाबुराम भट्टराई

२०७७ पुष २९ गते २१:४८

पोखरा, २९ पुस । । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा पराजय बेहोर्ने दाबी गर्दै हार्ने चुनाव उनले नगर्ने ठोकुवा गरेका छन् । डा. भट्टराईले भने, ‘ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाए ।...

नेपाललाई २ करोड ५० लाख डोज खोप दिन रुस तयार

२०७७ पुष २९ गते १२:२७

काठमाडौं, २९ पुस । समाचार संस्था रोयटर्सले रुसले नेपाललाई कोरोना भाइरविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने उल्लेख गरेको छ। रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्यूजलाई उदृत गर्दै उक्त समाचार सार्वजनिक गरेको हो। आरआईएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप...

भारतीय टेलिभिजनलाई प्रधानमन्त्रीको दिए यस्तो जवाफ

२०७७ पुष २७ गते २१:५८

काठमाडौँ , २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका छन्। सोमबार आफ्नै कार्यकक्षमा भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको...