हरिवन , ८ माघ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र...
काठमाडौं, ७ माघ । झापाको मेचीनगर नगरपालिका वार्ड नं १३ मा टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। बुधबार बिहान करिब साँढे ५ बजेतिर चन्द्रगढी-चारआली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिदाँ...
काठमाडौं, ७ माघ । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा बंगलादेश र आसपास बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ भने पश्चिमी र...
काठमाडौं, ७ माघ । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन्। लामिछानेले बुधवार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीवार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्। केही वर्षदेखि ‘सिधा कुरा जनता’सँग कार्यक्रम सञ्चालन...
काठमाडौं, ७ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफुलाई माधव नेपाल पनि केपी ओली जस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् । उनले उक्त कुराले आफुलाई पोल्ने बताएका हुन् । उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओली एउटै नभएको...
काठमाडौं, ७ माघ । काठमाडौँ उपत्यकाका केही ठाउँमा आज लोडसेडिङ हुने भएको छ । ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा लोडसेटिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । लुभु एकको फिडर अन्तर्गत...
टीकापुर, ७ माघ । । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन् । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती...
काठमाडौं, ७ माघ । मुलुकलाई उज्यालो दिने व्यक्तिको रुपमा चिनिन्छन्, कुलमान घिसिङ । १८ घण्टाभन्दा बढी लामो समयको लोडसेडिङ अन्त्य गरेर उज्यालो दिएका कुलमान जति शासकको अप्रिय छन्, त्यत्ति नै जनताको प्रिय र पूज्य छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको निरन्तरता बहुसंख्यक नेपालीले...
काठमाडौं, ६ माघ । गायिका तथा चिकित्सक त्रिशला गुरुङको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । यसबारे त्रिशलाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएकी छन् । आफ्नो इन्स्टाग्राम आईडी ह्याक भएको भन्दै उनले सम्बन्धित जानकारहरुसँग सहयोगको अपिल गरेकी छन् । उनको इन्स्टाग्राम पेजमा दुई लाख...
काठमाडौं, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू यद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘म...