रोजगार

कतार सरकारले बढाएको तलब कुन कुन कम्पनीमा लागू भयो ? हेर्नुस् !

०७८ माघ ४ गते ११:०

२४ माघ, काठमाडौं । कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो । यो र यस्तै प्रकृतिका समाचार एक हप्ता अगाडी नेपाली न्युज पोर्टलमा खुबै छायो...

वैदेशिक रोजगारमा गएका नेपालीले दु : ख पाउनु हुदैंन : श्रममन्त्री श्रेष्ठ

०७८ माघ ३ गते १३:३०

२३ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या...

मलेसियाको यस्ता कम्पनीमा मात्रै नेपाली जान पाउने !

०७८ माघ ३ गते १०:१

काठमाडौं । मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ। नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्यान्वयनको तयारी सुरू...

मलेसियामा सामाजिक सुरक्षा ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली पठाउने तयारी

०७८ माघ गते ०:५६

काठमाडौं । मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ। नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्यान्वयनको तयारी सुरू...

मलेसियामा कामदार अभाव भएपछि कुन देशबाट कति कामदार ल्याउँदै ?

०७८ माघ गते १०:५

२२ माघ, काठमाडौं । मानव संशाधन मन्त्रालयले खाद्य सेवा क्षेत्रमा विशेषगरी मामक रेष्टुरेन्ट र भारतीय खानामा विदेशी कामदारको अभावको समस्या यसै महिनाको अन्त्यसम्ममा समाधान हुने आश्वासन दिएको छ । यसका मन्त्री, दातुक सेरी एम सरावननले भने कि बंगलादेशबाट धेरै विदेशी कामदारहरू संलग्न रेस्टुरेन्ट सञ्चालकहरूको...

मलेसियामा कामदारको अभाव भएपछि नयाँ कामदारको लागि चाल्यो यस्तो कदम !

०७८ माघ १ गते १:०६

२१ माघ, काठमाडौं । मलेसियामा सुरक्षा गार्डमा गत डिसेम्बर सम्म ३० हजार कामदार अभाव रहेको बताएको मलेसियामा हाल ५० हजार बढी कामदार अभाव रहेको छ । कोरोनाको कारण कामदार भित्राउन नपाएको मलेसियाले बिदा र फिनिसमा जाने बढे संगै त्यो संख्या पुर्ती समयमै गर्न नसक्दा...

मलेसिया रोजगार : इन्डोनेसिया बंगलादेश कामदारलाई बढी प्राथमिकता, किन ?

०७८ माघ १ गते १५:३५

२१ माघ, काठमाडौं । मानव संसाधन मन्त्री दाटुक सेरी एम.सरावननले भने रोजगारदाताहरूले छिट्टै नेपाल इन्डोनेसिया बंगलादेश पाकिस्तान जस्ता श्रमिक जनशक्ति स्रोत देशहरूबाट प्रत्येक क्षेत्रमा विदेशी कामदारहरूको माग आपूर्ति गर्न अनलाइन बाट नै भर्ती आवेदनहरू पेश गर्न सक्ने बताएका छन् । त्यसमा उनले भनेका छन्...

मलेसियाले अर्को हप्ता देखि कामदार पठाउन सुरु गर्ने, नेपाली जान पाउलान ?

०७८ माघ १ गते १३:५३

२१ माघ, काठमाडौं । मलेसिया सरकारले नेपालसहित बङ्लादेश,इन्डोनेसिया, पाकिस्तान लगायतका स्रोत देशबाट विदेशी श्रमिक भर्ना गर्ने प्रक्रिया फेबु्रअरी १५ तारिखबाट सुरु गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्तिअनुसार जनवरी २८ बाट ‘प्लानटेसन’ (पाम आयल) क्षेत्रमा ३० हजार जनालाई...

अब कोको जान पाउने खाडी मुलुक र मलेसिया ?

०७८ माघ १ गते १०:१६

काठमाडौं । सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको...

मलेसियामा कोरोनाको कारण कामदारकोअभाव भएपछि फास्ट ट्र्याकबाट कामदार भित्राउने ?

०७८ माघ ० गते १:५०

२० माघ, काठमाडौं । मलेसियाले ओमिक्रोनका कारण बढ्दो केसहरूको बीचमा कोविड प्रतिबन्धहरू खारेज गर्ने योजना बनाइरहेको छ, यद्यपि कोविड नियमहरू हटाउने क्रम चरणहरूमा क्रमिक हुनेछ तर अनुहार मास्कहरू लगाउने अनिवार्य नै हुनेछ। मलेसियामा कामदारको अभाव सृजना भए संगै मलेसियाले कोरोनाको प्रतिबन्ध हटाएर फास्ट ट्र्याकबाट...