कृषि र प्रविधि

दश हजार बाख्रालाई पिपिआर खोप

०७८ फागुन ४ गते ०:५

४ फागुन, काठमाडौं । दोलखाको कालिन्चोक गाउँपालिकाका किसानले पालेका दस हजार बाख्रालाई पिपिआर रोगको खोप लगाइएको छ । कालिन्चोक गाउँपालिकाका किसानले विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालन गरेका दश हजार ६०० बाख्रालाई पिपिआर रोगको खोप लगाइएको हो । पालिकामा पिपिआर रोगको उच्च जोखिम रहेको र...

बर्डफ्लू संक्रमण : कुखुराको मासु खाने की नखाने ? यस्तो छ विज्ञको धारणा !

०७८ फागुन ३ गते १:

३ फाल्गुन, काठमाडौं । फाईल फोटो। मानिसमा संक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लू भेटिएपछि कुखुराको मासु खान मिल्छ या मिल्दैन प्रश्न उठेको छ। तर चिकित्सकहरुले कुखुराको मासु खाँदा केही फरक नपर्ने बरु सचेतता अपनाउनुपर्ने औंल्याएका छन्। सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले कुखुराको मासु पकाएर खाँदा केही...

दुग्ध उत्पादक किसानलाई अनुदान,यस्ता छन आधारहरु !

०७८ फागुन ३ गते १८:३८

३ फाल्गुन, काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका दरले अनुदान दिन थालेको हो । गतवर्ष जिल्लाका बाह्रवटा सहकारीमार्फत रु...

गाउँमा किसानलाई बाख्रा वितरण, गाउँबासीहरु खुसी

०७८ फागुन गते १:४३

२ फाल्गुन, काठमाडौं । फाईल फोटो। खर्क (राप्ती उपत्यका दाङ) खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई १ वटाका दरले गर्भिणी र बैश्क बाख्रा वितरण गरिएको छ । गरिब विपन्न, अपाङ परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन राप्ती गाँउपालिका वडा...

काठमाडौंमा पनि बर्डफ्लू संक्रमण पुष्टि,सचेत रहन आग्रह

०७८ फागुन १ गते ०:३८

१ फागुन, काठमाडौं । फाईल फोटो। काठमाडौंको गोकर्णेश्वरमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिका-३ मा बर्डफ्लू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गोकर्णेश्वर नगरपालिका-३ स्थित एक फर्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग...

‘मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन ’, ढुक्क हुनुहोस

०७८ फागुन १ गते :०

१ फागुन, काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले...

खुसीको खबर : किसानको शून्य लागतमा पशुधन बीमा

०७८ माघ ८ गते १५:५०

२८ माघ, काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानको शून्य लागतमा पशुधन बीमा गरिदिएको छ । सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत रकम ब्यहोर्ने गरी पशुधनको बीमा गरिएको हो । पशु बीमाको प्रिमियमका लागि रु ४० लाख विनियोजन...

अब दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ : निजी डेरी उद्याेगी

०७८ माघ ८ गते १४:३३

२८ माघ, काठमाडौं । निजी डेरी उद्याेगहरूले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाउने भएका छन् । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग अर्थात् डेरीहरूको सङ्गठन नेपाल डेरी एसोसिएशन र डेरी उद्योग सङ्घले आज शुक्रवार संयुक्त विज्ञप्ति निकालेर दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने जानकारी...

फेरी कुखुरामा बर्ड फ्लु देखियो , दुई सय कुखुरा मरे

०७८ माघ ८ गते १३:४

२८ माघ, काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए...

दूधको मूल्य प्रतिलिटर कति पुग्यो ?

०७८ माघ ७ गते १:१

२७ माघ, काठमाडौं । सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । आज पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य रु नौ बढाइएको जनाएको हो । यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रबार (भोलिदेखि) बढेको मूल्य...