सीएनएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म स्न्यापच्याटले पनि सधैँका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कम्पनीका प्रवक्ताले भनेका छन्, “गत हप्ता नै ट्रम्पलाई अनिश्चितकालका लागि स्न्यापच्याटबाट हटाउनु सबैको दीर्घकालीन हितमा हुनेबारे छलफल भइरहेको थियो । त्यसैले जनसुरक्षालाई मध्यनजरमा...
इन्डोनेशिया, २ माघ । इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् । यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६...
काठमाडाैं, २ माघ । अमेरिकाले १० चिनियाँ कम्पनीलाई ब्ल्याक लिस्टमा राखेको छ । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति डोनल्ड ट्रम्पले साओमी समेत गरी कूल ९ वटा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको हो । ट्रम्प प्रशासनले यस सन्दर्भमा पिपुल्स रिपब्लिक अफ चाइना मिलिट्री सिभिल फ्युजन डेभलपमेन्ट...
काठमाडौं । ११ जनवरीमा आमा बनेकी बलिउड अभिनेत्री अनुष्का शर्मा यो हप्ता अस्पतालबाट डिस्चार्ज हुने तयारमिा छन् । तर उनलाई अस्पतालबाट रातको समयमा डिस्चार्ज गर्ने तयारी थालिएको छ । किनभने आफू पापाराजीबाट बच्न सकियोस् । सञ्चारमाध्यमहरुले धेरै फोटो लिन नसकुन्, यसका लागि उनी फरक...
काठमाडौं, १ माघ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको परिवारमा ११ जनवरीमा अर्की एक सदस्य थपिएकी छिन् । अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन् । यसको जानकारी विराटले सोसल मिडियामा जानकारी दिएका छन् । पहिला पनि नीजि जीवनमा...
वासिङटन, २९ पुस । ट्वीटरले स्थायी रुपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट प्रतिबन्ध गरेको केही दिनमै युट्युब च्यानल पनि प्रतिबन्धमा परेको छ। मंगलबार युट्युबले राष्ट्रपति ट्रम्पको युट्युब च्यानलबाट हिंसा भड्किने सामग्री प्रस्तुत भएको भन्दै प्रतिबन्ध लगाएको हो। राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेपछि...
काठमाडौं, २७ पुस । इण्डोनेशियाको श्रीविजया एयरलाइन्सको शनिवार दुर्घटनाग्रस्त भएको विमानको दुबै ब्ल्यक बक्सको लोकेशन ट्रेस गरिएको छ । यसलाई निकाल्नको लागि इण्डोनेशियाली नेवीको स्पेशल टीम तैनाथ गरिएको छ । आईतवार रातिसम्म दुबै ब्ल्याक बक्स रिकभर गर्न सकिएको थिएन । यो दुर्घटनामा ६२ जना...
इन्डोनेसिया । यतिबेला इन्डोनेसिया तथा विश्व भरि सोसल मिडियामा जाकार्ताबाट उडेको विमान समुन्द्रमा दु’र्घटना भएको विषयको समाचार हेर्न र सुन्न पाइन्छ। जुन विमान दु’र्घटनामा चडेका सबै यात्रुह’रु मृ’त्यु भएको इन्डोनेसिया सरकारले पुष्टि गरेको छ। सोसल मिडिया इन्स्टाग्राममा एउटा फोटो भा’इर’ल भइरहेको छ जुन त्यहि...
काठमाडौं, २६ पुस । शनिबार इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको जहाज टेकअफ भएको चार मिनेटमै हरायो। श्रीविजया एयरको बोइङ ७३७-५०० जहाजमा ५० यात्रु र १२ चालक दलका सदस्य थिए। सुकार्नो हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज कालिमानतान प्रान्तको पोन्तियानाक जान लागेको थियो। जहाज हराएको घन्टौंसम्म पनि...
काठमाडौं, २५ पौष । ट्रम्पको ट्वीटर अकाउन्ट किन स्थायी रुपमा प्रतिबन्ध लाग्यो ? ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ । ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै...