२९ फागुन, काठमाडौं । पानी जीवनको लागि अत्यावश्यक चीज हो । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूर्ण मानिन्छ । हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ ।...
काठमाडौं । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन ।सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् । अहिले खापान र आरामका कारणले गर्दा धेरै बिरामी हुँदै आएका छन् । अब दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि...
१० फागुन, काठमाडौं । कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बसेको हुन्छ । हामी निन्द्रा नपुगेका कारण आँखाको तल्लो भाग कालो भएको भन्ने बुझ्ने गर्छौँ । तर विभिन्न भिटामिनहरूको कमीले गर्दा यस्तो दाग बस्ने हुन्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क...
एजेन्सी। ११ संगठन (डब्ल्युएचओ)का अनुसार विश्वभर १० करोडभन्दा धेरै महिला गर्भनिरोधक चक्की (पिल्स) सेवन गर्छन । सन् १९६० को दशकमा गर्भनिरोधक पिल्सको सुरुवात भएदेखि नै यसको प्रयोग गर्दा हुने फरक फरक नकारात्मक प्रभाव (साइड इफेक्ट) देखिने गरेका छन् । केही समयअघि मात्र युरोपेली राष्ट्र...
काठमाडौं । तौल घटाउन मानिसले के मात्रै गर्दैनन् ? घण्टौँ व्यायाम, स्वस्थ खानपान र जीवनशैली नै परिवर्तन गरेपनि कतिको तौल घटिरहेको हुँदैन । यस्तो अवस्थामा के खाँदा तौल छिटो भन्ने कुरा धेरैलाई थाहा हुँदैन तौल बढ्नुको सबैभन्दा ठूलो कारण भनेको रातीको खाना हो ।...
काठमाडौं । महिनावारीको क्रममा दुखाई हुनु साधारण कुरा हो । तर जब यो दुखाई असह्य हुन्छ तब थुप्रै महिला पेनकिलर खाने गर्दछन् । यो खाँदा महिलाले केही कुरा ध्यान दिनै पर्छ । १. माइल्ड डोज फाइदाजनकः यदि महिनावारीको क्रममा अत्यधिक पीडा हुन्छ भने पेनकिलरको...
काठमाडौं । गर्भावस्थामा आफ्नो बच्चाप्रति जति उत्सुकता र उत्साह हुन्छ, उत्तिकै भय पनि । भय यसकारण कि कतै बच्चामा कुनै जन्मजात समस्या त देखिने होइन ? हरेक आमाबुवा चाहन्छन्, आफ्नो बच्चा सग्लो जन्मियोस्, स्वस्थ होस् । तन्दुरुस्त होस् । सही तौलको होस् । र,...
२२ पुस, काठमाडौं । शरीर दुखाइ एक सामान्य समस्या हो । अक्सर मानिसहरु शरीर दुखाइ को कारण दुखी छन्। शरीर दुखाइ कुनै पनि समयमा हुन सक्छ। तर कसै–कसैलाई बिहान उठ्नेबित्तिकै शरीर दुख्ने गर्छ । राति सुत्ने स्थिति, डसना र वजन समावेश हुन सक्छ ।...
४ पुस, काठमाडौं । जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । शुक्रराज ट्रपिकल तथा...
काठमाडौँ । मान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ। जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ।जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ। अन्य के कारणले ओठ फुट्छ...