अर्थतन्त्र

आज सोमबारका लागि मलेसियन रिङ्गेटको सटहिदर कति ?

०७ मंसिर ५ गते १:५

५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैङ्ककाअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ, युरोपियन युरो एकको खरिदमा १३४ रुपैयाँ ६३ पैसा र बिक्रीमा १३५ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ र बिक्रीदर ८७...

कति पुग्यो मलेसियन रिंग्गेट देखि साउदी रियालसम्मको भाउ ? हेर्नुस् विनिमयदर !

०७ मंसिर ३ गते १६:०१

३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ छ । युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २६...

कति पुग्यो आज मलेसियन रिंग्गेट भाउ ? यस्तो छ अन्य देशको मुद्रा विनिमयदर…

०७ मंसिर गते १:३

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९५ पैसा छ । युरोपियन युरो एकको खरिददर १३५...

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

०७ मंसिर गते १:७

२ मंसिर, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बिहीबार तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार...

वैदेशिक रोजगारीमा गएकाले १० प्रतिशत आइपीओ पाउने, रकम भुक्तानी कसरि गर्ने ?

०७ कार्तिक १७ गते १८:७

१७ कार्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ)मा १० प्रतिशत छुट्याउनुपर्ने व्यवस्था लागू भएको छ। देशभित्रका कुनै कम्पनीले आईपीओ निष्काशन गर्दा १० प्रतिशत विदेशमा भएका नेपालीलाई अनिवार्य छुट्याउनुपर्ने सम्बन्धी कानूनी व्यवस्था कार्यान्वयनमा आएको छ। नियामक नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन...

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

०७ कार्तिक १७ गते १८:१

१७ कार्तिक, काठमाडौं । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमलाई बुधबार (नोभेम्बर १ तारिख)का दिन प्राप्त नयाँ मूल्यसूची बमोजिम पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । निगमकाअनुसार नयाँ मूल्यसूचीअनुसार पेट्रोल ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा,...

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

०७ कार्तिक १६ गते ११:१८

१६ कार्तिक, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार...

आजको सुन–चाँदीको भाउ, तोलाको कति?

०७ असोज ३१ गते १३:५

३१ असोज, काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर रहेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपियाँ...

यस्तो छ आज मलेसियन रिङ्गेट देखि अन्य विदेशी मुद्राको विनिमयदर..

०७ असोज ८ गते :४५

२८ असोज, काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको अमेरिकी डलर आज शुक्रबार बढेर खरिदमूल्य १३१ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६ पैसा पुगेको छ...

मंगलबार ह्वातै घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

०७ असोज ५ गते १:४

२५ असोज, काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । हिजो सोमबार पनि सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको थियो । नेपाल सुनचाँदी...