अर्थतन्त्र

जग्गाको कित्ताकाट खुल्यो

०७ पुष ३ गते १६:०५

२३ पुस, काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल, तनहुँ नापी अधिकृत कृष्णप्रसाद...

बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ किनबेच ?

०७ पुष १ गते १:०

१९ पुस, काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा ९०० रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६००...

मलेसियन रिंगिट कति पुग्यो ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर..

०७ पुष १६ गते ११:३४

१६ पुस, काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, अमेरिकी डलर एकको खरिद...

यस्तो छ हेर्नुहोस, आज मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट

०७ पुष १३ गते :४

१३ पुस, काठमाडौं । बुधबार अमेरिकी डलर, युरोपियन युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्दा कतारी रियालको भाउमा भने सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार एकको खरिदमा १३१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५५ पैसा रहेको अमेरिकी डलर आज...

बढ्यो सुनको मूल्य: हालसम्मकै उच्च , कति पुग्यो तोलामा ?

०७ पुष १ गते १:०

१२ पुस, काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७०० रुपैयाँ पुगेको छ।...

मलेसियन रिङ्गेटको भाउ कति पुग्यो ? यस्तो छ अन्य देशको मुद्रा विनिमयदर

०७ पुष १ गते :३६

१२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५५ पैसा, युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ...

आज मलेसियन रिंग्गेट देखि कतारी रियालसम्मको विनिमयदर कति होला ? (सूचीसहित)

०७ पुष ८ गते ८:५३

८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७३ पैसा, युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ७४ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ...

आज बिहिबार मलेसियन रिङ्गेट लगाएत अन्य देशको मुद्रा सटहिदर कति छ ? हेर्नुहोस

०७ पुष ७ गते ८:७

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १४० रुपैयाँ ९७...

आज मलेसियन रिंगेट लगाएत अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कति ?

०७ पुष ५ गते :५

५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा, युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ३८ पैसा र बिक्रीमा १४१ रुपैयाँ २ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ...

कति पुग्यो मलेसियन रिङ्गेट ?

०७ मंसिर ६ गते १७:०४

६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६५ पैसा र बिक्रीमा १३१ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ ।...